• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिला डाक्टरको बलात्कार पछि हत्या

  • वीरगंज संजाल
  • ३० श्रावण २०८१, बुधबार ०८:०२
  • ११८१

    भारत । कोलकत्ताको आरजी कर मेडिकल कलेजमा पोष्ट ग्राजुएट्स (पीजी) तहको इन्टर्नशीप गरिरहेकी एक महिला डाक्टरको शंकास्पद मृत्यु भएको छ । प्रारम्भिक जाँचपछि प्रहरीले उनको बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

    आरजी मेडिकल कलेज सरकारी हो । सो कलेजको तेस्रो तल्लामा रहेको सेमिनार हलमा शुक्रबार विहानै ती महिला डाक्टरको विभत्स अवस्थामा शब भेटिएको थियो । महिला डाक्टरको आँखा, मुख र गुप्ताङ्गबाट रगत बहेको थियो भने ओठ, गर्धन, मुख, पेट तथा औलाहरुमा गम्भीर चोट थियो ।

    कोलकत्ता पुलिसले बलात्कार पछि उनको हत्या भएको बताएको छ ।

    घटनापछि मेडिकल विद्यार्थीहरु विरोधमा उत्रिएका छन्, उनीहरुको आन्दोलनमा भारतीय जनता पार्टी, कांग्रेस तथा बाम दलहरुको साथ रहेको छ ।

    पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले घटनाको फास्ट ट्याकमा छानविन हुने र दोषी माथि फाँसीकै सजाय हुने बताएकी छन् ।
    यता फेडरेसन अफ रेसिडेन्ट डाक्टर एसोसिएशनले केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डालाई घटनाको बारेमा पत्र लेख्दै २४ घण्टा भित्र एक्सन नलिए आन्दोलन थप चर्काउने र मेडिकल सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन् ।

    यता कोलकत्ता पुलिसले हत्याको केस दर्ता गर्दै अनुसन्धानका लागि स्पेशल इन्वेस्टिगेशन टीम (एसआईटी) बनाएको छ । उसले शंकास्पद गतिविधिको आधारमा सञ्जय नामको एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताएको छ । यस्तै अघिल्लो राती महिला डाक्टरसंग रहेका ५ जना उनका साथीहरुलाई समेत सोधपुछ गरेको बताएको छ ।

    इन्टर्नशीपमा रहेकी डाक्टर चेस्ट मेडिसिन डिपाटमेन्टमा पीजीका विद्यार्थी थिईन् । बिहिबार राती उनको डिउटी थियो ।

    नाम उल्लेख नगर्ने सर्तमा एक जना डाक्टरले भने, ती महिला डाक्टर विहानी पख दुई बजे जुनियर्ससंग खाना खाएकी थिईन । त्यसपछि उनी सेमिनार रुममा गएकी थिईन । विहान त्यहि रुममा उनको शव विभत्स अवस्थामा भेटिएको थियो ।

    आरजी मेडिकल कलेजका प्रिन्सिपल डा संदीन घोषले पोष्टमार्टम रिपोर्ट आएपछि महिला डाक्टरमाथि के भएको भन्ने बारेमा विस्तृत जानकारी आउने बताए । उनले अस्पताल व्यवस्थापनबाट तीन सदस्यीय छानविन कमिटी बनाएको समेत जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑