• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्राडा. दिनेश बाँस्तोलाको ‘सुहागरात’ बजारमा

  • वीरगंज संजाल
  • ३० श्रावण २०८१, बुधबार ०१:५९
  • ९३७

    वीरगंज । प्राडा. दिनेश बाँस्तोलाको ‘सुहागरात’ बजारमा आएको छ ।
    पहिलो यौनदेखि बुढेसकालसम्म ’ सुहागरात पुस्तक शरीर क्रिया विज्ञान अर्थात फिजियोलोजीका डा. बाँस्तोलाले विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पाठकसामु ल्याएका हुन्।

    पुस्तकका प्रकाशक तथा सम्पादक उपेन्द्र खड्काले लेखकको अनुरोधमा छरिएर रहेका लेखहरु एउटै पुस्तकमा पढ्न मिलोस् भन्ने उदेश्यले लेखहरु सङ्कलन गरी पुस्तकको रूपमा तयार गरिएको बताए।

    पुस्तकमा पहिलो यौनदेखि बुढेसकालसम्मको यौन जिवन समेटिएको छ ।

    डा. बाँस्तालाले सृष्टि चक्रका लागि होस् वा व्यक्ति शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक र यौनानन्दका लागि नै किन नहोस् स्वस्थ यौन सम्बन्ध आवश्यक हुने विषय पुस्तकमा समेट्ने प्रयास गरेको बताएका छन्।

    यौनको सवालमा चिकित्सकीय दृष्टिकोण तथा यथार्थता पुस्तकमार्फत प्रस्तुत छ। व्यक्तिगत, शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, सांस्कारिक र आर्थिकलगायतका दृष्टिकोणमा यौन सम्बन्धी भ्रम र यथार्थलाई केलाएर पुस्तकमा समेटिएको छ। यौनजन्य कुण्ठा तथा यौनजन्य समस्या र यौन अनुशासनहीनताका कारणले पर्ने प्रभाव लगायतका विषय पुस्तकमा छन्। खड्काले भने ‘यो पुस्तक डा.बाँस्स्तोलाले चार दशकभन्दा लामो समयको सेवाकालमा अध्ययन गर्नुभएको यौन शिक्षासँग सम्बन्धित विषयको संगालो हो।’

    यौन शिक्षासँग सम्बन्धित विषयलाई समेटेर डा. बाँस्तोलाले व्यक्तिमा शारीरिक तथा मानसिक रूपमा यौनजन्य समस्या निम्तिनुका कारण, यौनजन्य समस्याले निम्त्याउने समस्या र यसका समाधानका उपायका विषयलाई समेटेर सरल ढंले लेखहरू प्रस्तुत गर्नुभएको छ।

    शरीर क्रिया विज्ञान र यौनबीचको सम्बन्ध, प्राकृतिक यौन, अस्वस्थ यौनका कारण यौनजोडीबीचमा उत्पन्न हुनसक्ने उत्तरचढाव तथा समस्या लगायतका विषयमा चिकित्सकीय दृष्टिकोणले यौन शिक्षा दिनु यो पुस्तकको उद्देश्य रहेको खड्काको भनाई रहेको छ।

    यसैगरी पुस्तकमा परिवार योजनाका विधि, बच्चा नहुने जोखिम, हस्तमैथुनले बाँझोपन बढाउँछ, गर्भधारणको उपाय, उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम, गलग्रन्थीले यौनमा समस्या, बन्ध्याकरणले यौन शक्ति घट्दैन, साइबर यौनको जोखिम, सेक्स टोयको जोखिम, यौन र खानाको सम्बन्ध, यौनमा मौसमको प्रभाव, भट्टीमा सवारी चालकको यौनकर्म, पेशामा यौनको प्रभाव, धर्मगुरुको यौन कुण्ठा, बुढेसकालको यौन जस्ता विषय ‘सुहागरात’ पुस्तकमा समावेश छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑