• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्यून गुणस्तरको सामग्री उत्पादन गर्ने बारा-पर्साका उद्योगविरुद्ध १९ वटा मुद्दा दर्ता

  • वीरगंज संजाल
  • २९ श्रावण २०८१, मंगलवार १२:४५
  • ९२५

    । बारा-पर्सा औद्योगिक कोरिडोरअन्तर्गत रहेका उद्योगहरूले न्यून गुणस्तरको उत्पादन गर्दै उपभोक्ताहरूको स्वास्थ्यसँग खेलबाड गरेको खुलासा भएको छ। यसका कारण यी उद्योगहरूविरुद्ध १९ वटा मुद्दा दर्ता भएका छन्।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले अनुगमनका क्रममा कोरिडोरमा रहेका विभिन्न उद्योगहरूले उत्पादन गरेका वस्तुहरूमा गुणस्तरको कमी रहेको पाएको छ। कार्यालयले यसबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।

    सबैभन्दा बढी मुद्दा बाराको जीतपुरसिमरा वडा नम्बर ३ स्थित नन्दन ध्यु एण्ड आयल प्रालि विरुद्ध दर्ता भएको छ। यस उद्योगमा उत्पादन गरिएको ध्यु न्यून गुणस्तरको पाइएपछि पाँच वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा र एक वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ। त्यस्तै, उक्त उद्योगले न्यून गुणस्तरको प्रशोधित पामोलिन तेल पनि उत्पादन गरेको पाइएको छ।

    वीरगञ्जका चार वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगहरू विरुद्ध पनि मुद्दा दर्ता भएका छन्। यी उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको लेबलमा गडबडी गरेको आरोपमा वीरगञ्ज पियोर ड्रिर्किग वाटर, निर्जल जल प्रालि, गंगोत्री पियोर ड्रिँकिँग वाटर, र वीरगञ्ज फुड इन्डस्ट्रिज प्रालि विरुद्ध मुद्दा दायर गरिएको छ।

    यसरी वीरगञ्ज-पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूले उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका वस्तुहरू उत्पादन गर्दै आएको तथ्य अनुगमनका क्रममा फेला परेको छ।

    वीरगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहका अनुसार, यस्ता उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउन थप प्रयास भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑