• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थारु समुदाय सम्बद्ध सम्पदाहरुको संरक्षण गर्ने मन्त्री गुप्ताको प्रतिवद्धता ।

  • वीरगंज संजाल
  • २३ श्रावण २०८१, बुधबार १८:१३
  • ८०९

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ३० औं विश्व आदिवासी दिवसको सन्दर्भमा थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा थारु आयोग एक संवैधानिक आयोग रहेको बताएका छन् ।

    मन्त्री गुप्ताले यो आयोगको काम कर्तव्य तथा अधिकार विभिन्न ऐन नियम बमोजिम हुने कुरा बताउनु भएको छ । नेपालको पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर जिल्लासम्म तराईको समथर भूभागमा मूलबासीको रुपमा रहेका १८ लाख भन्दा बढी जनसंख्या रहेको थारु समुदायको हकहित, अधिकार, सरंक्षण, सम्बर्द्धन एवम् विकासका लागि आयोगले यस मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस तथा सुझाव दिने कार्य समेत गर्दै आइरहेको कुरामा म स्पष्ट रहेको उहाँले बताउनु भएको छ ।

    थारु आयोगले आयोजना गरेको ३० औं विश्व आदिवासी दिवसको कार्यक्रममा यस आयोगले ७ वटै प्रदेश भित्र पर्ने थारु समुदाय सम्बद्ध सम्पदाहरुको अध्ययन खोज अनुसन्धान गरी संगालोको रुपमा प्रतिवेदन प्रकाशन गरेकोमा आफूलाई खुसी लागेको पनि उहाँले बताउनु छ ।

    मन्त्री गुप्ताले विश्वास छ यो प्रतिवेदन आम थारु समुदाय लगायतको लागि अध्ययन अनुसन्धानकर्ताहरुको लागि अवश्य पनि ढोका खोल्नेछ भने आफू विश्वस्त रहेको बताएका छन् ।

    सम्पदा मुलुकका अमूल्य नीधि र यसले भावी पुस्तालाई आफ्ना पुर्खाहरुको बारेमा बुझ्न मदत गर्दछ र संस्कृतिबाट संस्कारिता हुन् सम्पदा चाहिन्छ भने बताउनु भयो । हाल जनसंख्या बढ्दै गयो गाउँ बस्ती बढ्दै गए र हिजोका सार्वजनिक सम्पदाहरु हराउन लागेको छ । थारु आयोगले थारु सम्पदाहरुको खोजी गरी आफ्ना पुर्खाहरुको सम्पदाहरूको संरक्षण गर्ने जमर्कोका साथ यी सम्पदाहरुको संगालो तयार गरेकोमा मन्त्री गुप्ताले आभार प्रकट गरे ।

    थारु समु‌दाय सम्बद्ध सम्पदाको खोजबिन गरी त्यस्ता पुरातात्विक र ऐतिहासिक संरचना , वस्तु र स्थलहरू संरचना र सम्बर्द्धन गरी थारू समुदायको इतिहास र संस्कृतिको पहिचान हकहितको संरक्षण र सम्बर्द्धन गरी पुस्तकको रुपमा प्रकाशन गरेको यस प्रतिवेदन आकर्षक र खोजमूलक रहेको बताएका छन् ।

    साथै मन्त्री गुप्ताले आफू सम्पर्क मन्त्रालयको मन्त्रीको हैसियतले संघ, प्रदेश र स्थानीयतहहरु मार्फत नेपाल सरकारलाई सिफारिस गरिने थारु समुदाय सम्बद्ध सम्पदाहरुको संरक्षण सम्बर्द्धन एवम् विकासको लागि सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    मन्त्री गुप्ताले सम्पदाहरुको अध्ययन गरी प्रतिवेदन प्रकाशन गर्ने थारु आयोग र यसका अध्ययन अनुसन्धानकर्ता प्रति हार्दिक आभार प्रकट गर्दै साथै आयोगका अध्यक्षलगायत वहाँका सम्पूर्ण टिमप्रति समेत आभार व्यक्त गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑