• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेश सरकारद्वारा मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीसँग स्पष्टीकरण माग

  • वीरगंज संजाल
  • २१ श्रावण २०८१, सोमबार १२:०१
  • १२९३

    वीरगञ्ज । मधेश प्रदेश सरकारले मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीसँग स्पष्टीकरण माग गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले आइतबार प्रतिष्ठानका अध्यक्ष कापडीलाई सांगीतिक क्षेत्रका साधक गुरुदेव कामतको पारिश्रमिक वापतको रकम उपलब्ध नगराएको विषयमा विभिन्न किसिमको टिकाटिप्पणी भइरहेको भन्दै उनीसँग स्पष्टीकरण माग गरेको हो।

    विभिन्न सञ्चारमाध्यममा समेत पारिश्रमिक वापतको एक लाख रुपैयाँ र सो प्रतिष्ठानको क्यालेन्डरमा स्व. कामतले गरेको गायन प्रस्तुतिको फोटोसँगै भिडियोसमेत देखिएकाले सोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालयले अध्यक्ष कापडीलाई लिखित जवाफसहितको कागजात र स्व. कामतको सम्बन्धमा कस्तो खाले समाधानका लागि के के गरिएको छ भन्ने विषयमा दुई दिन भित्र जानकारी गराउन पत्राचार गरेको छ।

    मन्त्रीस्तरीय बैठकबाट आइतबार लेखिएको पत्रमा, स्व. कामतको पारिश्रमिक वापतको विषयमा लिखित जवाफसहित समाधानका लागि गरिएको प्रयासबारे समेत चासो राख्दै अध्यक्ष कापडीलाई पत्राचार गरिएको जनाइएको छ।

    यसैबीच, साधक गुरुदेव कामतलाई पारिश्रमिक नदिएको भन्ने विवाद चुलिएकै अवस्थामा तत्कालीन मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य गोपाल ठाकुरले पनि अध्यक्ष कापडीले आफ्नो आवास सुविधा वापतको खर्चस्वरुप रकम उपलब्ध नगराएको आरोप लगाएका छन्। उनले पटक-पटक अध्यक्ष कापडीलाई आफ्नो आवाससहितको सुविधाको रकम उपलब्ध गराउन अनुरोध गर्दा पनि बेवास्ता गरेको बताएका छन्।

    पूर्व सदस्य ठाकुरले सामाजिक सञ्जालमा एक व्यक्तिसँग गरिएको कुराकानीको संक्षिप्त अंश भाइरल भएको छ। भाइरल भएको सो कुराकानीको अंश अनुसार अध्यक्ष कापडीले सुरुदेखि नै बेवास्ता गरेको आरोप लगाउँदै आर्थिक वर्षको अन्त्यतर्फ आएर आफूलाई आवाससहितको सुविधा व्यवस्था रहेको रकम नै फ्रिज भएको जनाएपछि आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन्। उनले एकातर्फ प्रतिष्ठानको पदाधिकारीको सुविधा नभेटिएको र अर्कोतर्फ बजेट फ्रिज भएको भन्ने कुरालाई के भन्ने भन्दै प्रश्न समेत गरेका छन्।

    अध्यक्ष कापडीले निधन भएका साधक कामतदेखि वर्तमान भाषा आयोगका अध्यक्ष रहेका ठाकुरसम्मलाई ठगी गरेको आरोप लागिरहेको अवस्थामा मन्त्रालयले लिखित स्पष्टीकरण माग गरेपछि यसले विभिन्न शंका उपशंका समेत उब्जाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑