• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गण्डक नहरमा यस वर्ष ६५० क्युसेकमात्र पानी

  • वीरगंज संजाल
  • १८ श्रावण २०८१, शुक्रबार १४:१५
  • १४०५

    वीरगञ्ज । नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले ८५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष भारतीय पक्षले नेपाललाई ६५० क्युसेकमात्र दिएको छ । यद्यपि समयमै पर्याप्त वर्षा भएको र असार १३ गतेदेखि नै भारतीय पक्षले नहरमा पानी छोड्दा यस वर्ष साउन दोस्रो साता नलाग्दै बारा, पर्सा र रौतहटका अधिकांश किसानले धान रोपाइँ सम्पन्न गरिसकेका छन् ।

    गत वर्ष यही अवधिमा चर्को खडेरी र भारतीय पक्षले सम्झौता अनुसार पानी नदिँदा ५० प्रतिशतमात्रै रोपाइँ भएको नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले जनाएको छ । कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर उकास्ने उद्देश्यले नेपालको नारायणी र त्रिवेणी नदीको पानीलाई ब्यारेज निर्माण गरेर नहर प्रणालीमार्फत नेपाल र भारतबिच पानीको बाँडफाँट हुँदै आएको छ ।

    भारतले विहार राज्यको वाल्मिकीनगरमा २ हजार ५ सय क्युसेक क्षमताको ब्यारेज निर्माण गरेको छ । जसबाट नेपाललाई ८५० क्युसेक पानी दिनुपर्ने सम्झौतामा उल्लेख छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुरेश प्रसाद साहले यस वर्ष समयमै वर्षा भएकाले भारतीय पक्षले सम्झौता अनुसार पानी नदिए पनि किसानहरूलाई रोपाइँमा कुनै समस्या नभएको बताए ।

    नेपाल–भारतबिच ४ डिसेम्बर १९५९ मा गण्डक सम्झौता भएको हो । सम्झौता अनुसार भारतीय पक्षले असार १५ देखि असोज १५ सम्म नेपाललाई ८५० क्युसेक पानी दिनुपर्ने हुन्छ तर यस वर्ष भारतले ६५० क्युसेक मात्रै पानी दिएको इन्जिनियर साहले जनाए ।

    ‘यसवर्ष सम्झौता अनुसार भारतले सम्पूर्ण पानी दिन नसके पनि आकाशको पानीको सहयोगले बारा, पर्सामा समयभन्दा अगावै र रौतहटको केही भूभागमा रोपाइँ सम्पन्न भइसकेको छ,’ इन्जिनियर साहले भने ।

    सिँचाइ कार्यालयले गण्डक नहरको पानी ३ दिन पर्सा, ३ दिन बारामा बाँडफाँट गर्ने गरेको छ भने १ दिन बाटोको म्याद राखिएको छ । बारातर्फ छोडिएको पानीबाटै रौतहटको केही भूभागमा सिँचाइ सुविधा पु¥याइएको साहले जनाए ।

    पर्सादेखि रौतहटसम्म यो नहर ८२ किलोमिटर लामो छ । जसबाट बारा, पर्सा र रौतहटमा ३७ हजार ४ सय हेक्टर कृषियोग्य भूभागमा सिँचाइ सुविधा पुगेको छ । इन्जिनियर साहले रौतहटतर्फको ७ हजार ५ सय हेक्टरमध्ये केही भागमा सिँचाइ पुग्न बाँकी रहेको बताए|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑