• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नव नियुक्त प्रदेश यातायात मन्त्री कौशल किशोर राय संग भेटघाट तथा सम्मान कार्यक्रम

  • वीरगंज संजाल
  • १७ श्रावण २०८१, बिहीबार १४:५२
  • १३२५

    वीरगंज | नेपाली कांग्रेस पर्सा कार्यसमितिले मधेस प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको पस्थितिमा आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ।नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति तथा मधेस प्रदेशका भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सो कार्यक्रमको आयोजना गरिएको थिए। प्रमुख अतिथी रहेका मन्त्री रायले मधेस प्रदेशको अहिले विशेष परिस्थितिमा जनताले महसुस हुने गरी काम गरी रहेको बताए। मधेस प्रदेशमा नेपाली कांग्रेसले पाएको चार मन्त्रालयले अरु भन्दा फरक हिसाबले काम गरी रहेको तथा मधेस प्रदेशका जनताले अनुभुती गर्ने गरी विकास कार्यहरु अगाडि बढाएको बताए।त्यस्तै उनले बिगतका दिनमा अरु पार्टीले सरकार बनाएर धेरै भ्रष्टाचार गरेको बताए।अबका दिनमा यस्ता विकृति हताएर एउटा सिस्टममा आफुहरु काम गरिरहेको बताए।

    त्यस्तै कार्यक्रमका सभापति तथा भुमी तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेस प्रदेशको २०८१/८२ सालको बजेट पास भएपछि मात्र आफुहरु मन्त्रीमा नियुक्त भएकोले विकासका योजनाहरु बजेटमा समाबेश गराउन नपाएको बताए।उनले बजेटमा सन्तुलन कायम गर्नु पर्ने बताए।त्यसै उनले कृषि पेसामा दलालहरु को बढी चलखेल हुने भएकोले सम्पुर्ण किसान मिलि दलाली गर्नेलाई खेदेर्नु पर्ने बताए।
    साथै मन्त्री क्षेत्राले भने नेपाली कांग्रेस र जनमत पार्टी बिच मन्त्रालयको भागबण्डा मिलनमा ढिलो भएको हुनाले हामी बजेटमा आफ्नो भनाई समेटन सकेनौ तर पनि हामि जनताकै पंक्षमा सधै रहेर काम गर्नै बताए। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्सा जिल्लाका उपसभापति रामनारायण कुर्मीले मधेस प्रदेशका जनताको सेवा गर्न नेपाली कांग्रेसलाई अवसर पाएकोमा यस अवसरलाई बढी भन्दा बढी सदुपयोग गर्न उनले आग्रह गरेका छन।मन्त्रीहरु लाई शुभकामना दिदै उनले श्रम मन्त्री कौशल किशोर राय संग मजदुरहरुको समस्यालाई सम्बोधन गर्न श्रम कार्यालयलाई कडा निर्देशन दिनु पर्ने बताए।त्यसतै हाम्रो पार्टीले जुन मन्त्रालय पाएछ त्यस मन्त्रालय लगायत मन्त्रालय अन्तर्गत पर्ने सम्पूर्ण कार्यालयहरूमा जनताको हकहितको निमित्त कार्य होस र मधेश प्रदेशमा नेपाली काँग्रेस पार्टी पहिलो हुने बताए।

    भेटघाट तथा सम्मान कार्यक्रममा मधेश प्रदेश सभा सदस्य श्याम पटेल,नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक गुप्ता,सह-सचिव मदन यादव,सह सचिव नबिन सिंह,कोषाअध्यक्ष प्रेम थापा,प्रवक्ता रमेश पकण्डे,जिल्ला सदस्य जगन राउत कूर्मि,पुर्ब मेयर लोकनारायाण यादव,पुर्ब उपमेयर शान्ति कार्की ,क्षेत्र नं१ का कार्यवाहक सभापति अनिल सिंह,नगर सचिव श्याम पटेल,वडा अध्यक्ष शम्भु मिश्र,युवा नेता हरिन्द्र यादव, बाबुनन्द पटेल,जे.पि.ठाकुर,ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव,तरुण दलका नेता,लगायतका व्यक्तिहरूको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस पर्साका उप-सभापति अशोक कुमार गुप्ताले गरेका थिए नेपाली काँग्रेस प्रचार प्रसार मधेश प्रदेश बिभाग सदस्य राहुल गुप्ताले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑