• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा पुरानो मुद्दामा पुन

  • वीरगंज संजाल
  • १७ श्रावण २०८१, बिहीबार ११:४९
  • ९९७

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुई पटक अनुसन्धान गरी टुंग्याएको पुरानो मुद्दामा पुनः एक व्यापारीलाई पक्राउ गरी हिरासतमा राखेको छ। यो घटना वीरगञ्जका उद्योगी तथा व्यापारीहरुलाई सशंकित बनाएको छ।

    बुधबार, जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका उद्योगी निरन्जन अग्रवाललाई झुठो विवरण पेश गरी नागरिकता लिएको आरोपमा पक्राउ गरी हिरासतमा राखेको हो। प्रहरी उपरिक्षक कुमुद ढुंगेलका अनुसार, अग्रवालले जन्मको आधारमा २०६३ सालमा नागरिकता लिएका थिए तर २०५१ मा आफू भारतीय नागरिक उल्लेख गरी सवारी चालक अनुमतिपत्र लिएको भन्दै उजुरी परेकाले पक्राउ गरिएको हो।

    यो मुद्दामा विगतमा पटकपटक उजुरी परेपछि जिल्ला प्रशासन, प्रहरी, परराष्ट्र मन्त्रालय, भारतीय महावाणिज्य दूतावास, र यातायात व्यवस्था कार्यालयलगायतका निकायले छानविन गरिसकेका थिए। प्रशासनले दुई पटक छानविन गरी कुनै प्रमाण फेला नपरेको भन्दै मुद्दा तामेलीमा राखेको थियो।

    स्रोतका अनुसार, २०७१ साल जेठमा परेको उजुरीमा अग्रवालले भारतीय राहदानी प्रयोग गर्दै आएको भनिएको थियो। तर, नारायणी अञ्चल यातायात र परराष्ट्र मन्त्रालयमार्फत भारतीय महावाणिज्य दूतावासले सो राहदानी अग्रवालको नाममा जारी नभएको पुष्टि गरेका थिए।

    प्रशासनले सोही आधारमा मुद्दा तामेलीमा राखेको थियो। तर, अहिले पुनः एक उजुरी परेको भन्दै प्रहरीले अग्रवाललाई पक्राउ गरेको छ। यस घटनाले वीरगञ्जका उद्योगी व्यापारीहरूमा त्रासको वातावरण सिर्जना गरेको छ।

    वीरगञ्जका उद्योगी अगुवाहरूले पर्साका एसपी कुमुद ढुंगेलको कामको आलोचना गर्दै यो व्यापारीलाई आतंकित पार्ने र मनोबल गिराउने काम भएको बताएका छन्। व्यवसायीहरूका अनुसार, आधार र प्रमाणविना पटकपटक उजुरी हाल्ने कार्यले राज्यको समय र स्रोतसाधनको दुरुपयोग भइरहेको छ र संलग्न सबै पक्षलाई कारवाही हुनुपर्ने माग गरेका छन्।

    अग्रवालविरुद्ध यस पटक स्थानीय नरेश ठाकुरले उजुरी दिएको बताइएको छ। यसअघि वीरगञ्ज ६ का वृजकिशोर पण्डित र वीरगञ्ज ३ छपकैयाका सन्तोषकुमार सिंहले उजुरी दिएका थिए।

    व्यापारीहरूका अनुसार, बारम्बार एउटै व्यक्तिमाथि उजुरी हाल्दा र आरोप ठहर नहुँदा व्यवसायीहरूमा निराशा र असुरक्षाको भावना बढेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑