• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारा जिल्लामा दुई युवाको करेन्ट लागेर मृत्यु

  • वीरगंज संजाल
  • १६ श्रावण २०८१, बुधबार २१:५५
  • १७६५

    बारा । सिकेंद्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वाडा नम्बर छवका वाडा अध्यक्ष नन्दकिसोर प्रसाद जयसवालका कान्छा छोरा १९ वर्षिय दिपक कुमार जयसवालको गएराति आठ बजे करेन्ट लागेर मृत्यु भएको छ। दिपकले आफ्नै खेतमा तार डो-याएर मोटर बन्द गरेर पोलबाट तार हटाउँदै गर्दा करेन्ट लागेको थियो। शरीरभरि करेन्ट प्रवाह भएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय सिम्रौनगढले जनाएको छ।

    त्यस्तै गरी, बारा जिल्लाको पचरौता नगरपालिका वाडा नम्बर आठ, टोल बाजोपट्टी निवासी रामजनम प्रसादका छोरा २८ वर्षिय राकेस कुमार पण्डितको पनि करेन्ट लागेर मृत्यु भएको छ। राकेसले आफ्नै खेतमा पानी तान्ने क्रममा भोल्टेज बढी भएको बेला तार समेट्दा करेन्ट लागेको थियो। स्थानीय मुकेश यादवले बताएअनुसार, घटनास्थलमा नै उनको मृत्यु भएको हो।

    यो दु:खद घटनाले सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाका बासिन्दाहरूलाई गहिरो शोकमा डुबाएको छ। दुइटा नौजवान जीवनको अचानक अवसानले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। स्थानियबासीहरुले दुइ युवाको अकल्पनीय निधनको कारण सुरक्षा मापदण्डको कमी रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    दिपक र राकेस दुवै जना आफ्नो-आफ्नो परिवारका आशा र भरोसा थिए। दिपकको परिवारले भने, उनी निकै मिलनसार र मेहनती थिए। आफ्नो पढाइ र कामलाई सँगसँगै अगाडि बढाइरहेका थिए। त्यस्तै, राकेसको परिवारले पनि उनी निकै सहयोगी र परिवारप्रति समर्पित व्यक्तित्व रहेको बताएका छन्। दुइ युवाको अचानक निधनले दुबै परिवारमा अपूरणीय क्षति पुगेको छ।

    बारा जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनले शोक सन्देश व्यक्त गर्दै दुवै परिवारलाई सहयोग र सहानुभूति प्रकट गरेका छन्। यस दुःखद घटनाले सबैलाई सचेत रहन र विद्युतीय काम गर्दा आवश्यक सुरक्षा मापदण्ड अपनाउन जोड दिएका छन्। समुदायमा यस्तो घटनाको पुनरावृत्ति रोक्नका लागि सम्बन्धित निकायहरुले आवश्यक कदम चाल्ने आवश्यकता देखिन छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑