• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका उद्योगले सिर्सिया खोलामा फोहर पानी मिसाउन चार दिन भित्र रोक्ने लिखित प्रतिवद्धता

  • वीरगंज संजाल
  • १६ श्रावण २०८१, बुधबार ११:३२
  • ७०९

    वीरगञ्ज | वीरगञ्जको सिर्सिया खोलामा रसायणयुक्त फोहर पानी हाल्ने क्रम चार दिन भित्र रोकिने भएको छ। वीरगञ्ज–पथलैया औद्योगिक कोरीडोरमा सञ्चालित अरनिको टेक्सटाइल, सिद्धी टेक्सटाइल र मरियम लेदर उद्योगका संचालकहरुले वीरगञ्ज महानगरपालिकासँग लिखित प्रतिवद्धता जनाएका छन्।

    महानगरपालिकाले नगरक्षेत्रबाट संकलन गरेको फोहर ती उद्योगको मुख्य गेटमै खन्याएपछि उद्योगका संचालकहरु बाध्य भई यस्तो प्रतिवद्धता व्यक्त गर्न पुगेका हुन्।

    महानगरपालिकाले उद्योगबाट निस्किएको फोहर पानी सिर्सिया खोलामा मिसाउने उद्योगहरुलाई जरिवाना गर्दै आएको थियो। यसै सिलसिलामा महानगरपालिकाले गरेको ३ लाख रुपैयाँ जरिवाना अरनिको टेक्सटाईल उद्योगले २४ घण्टा भित्र तिर्ने र उद्योगले १५ दिन भित्र पानी प्रशोधन गर्ने प्लाण्ट जडानको प्रक्रिया अगाडी बढाउने लगायतका ४ बुंदे सहमति भएको छ।

    बैठकमा सिद्धी टेक्सटाईलका संचालक अशोक मिक्त, अरनिको टेक्सटाइलका संचालक गौरव गाडिया र मरियम लेदरका संचालक फरुख जमईले लिखित प्रतिबद्धता व्यक्त गरेका छन्।

    नगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा आयोजित छलफलमा उद्योगपतिहरुले गरेको लिखित प्रतिबद्धता पूरा नभए महानगरपालिकाले कडा कदम चाल्ने चेतावनी पनि दिइएको छ। सिंहले भने, “सिर्सिया नदिमा फोहर पानी मिसाउने उद्योगका संचालकहरुसँग पटक–पटक बैठक बसेर सहमति भएपनि उनीहरुले कार्यान्वयन नगरेको अवस्थामा अब कडा कदम चाल्न बाध्य हुनेछौँ।”

    महानगरपालिकाले गरेको जरिवाना नतिर्ने अरनिको टेक्सटाईल उद्योग परिसरमा आजै बिहान महानगरपालिकाका कर्मचारीले १६ ट्र्याक्टर र २ टिपर फोहर खन्याएपछि उद्योगका संचालकहरुले छलफलमा बसी ४ बुंदे प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ।

    चार बुंदे सहमति
    ३ लाख रुपैयाँ जरिवाना २४ घण्टा भित्र तिर्ने। १५ दिन भित्र पानी प्रशोधन गर्ने प्लाण्ट जडानको प्रक्रिया अगाडी बढाउने। सिर्सिया खोलामा फोहर पानी नमिसाउने। महानगरपालिकासँग सहकार्य गर्दै वातावरणीय प्रदूषण रोक्ने प्रयास गर्ने। महानगरपालिकाले उद्योगपतिहरुले गरेको लिखित प्रतिबद्धता कार्यान्वयन नगरे थप कडा कदम चाल्ने जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑