• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयरको इज्जतमा दाग लगाउँदै नगर प्रहरी

  • वीरगंज संजाल
  • १५ श्रावण २०८१, मंगलवार १२:३९
  • १०७७

    वीरगञ्ज । वीरगञ्ज व्यवस्थित र सफा बन्दै गइरहेको कुरामा कुनै दुई मत छैन । वीरगञ्जलाई सफा, सुन्दर र व्यवस्थीत बनाउने कार्यमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह आफै सक्रियपूर्वक लागिरहेका छन् । उनी निर्वाचित भएदेखि नै अत्यन्तै अव्यवस्थित रुपमा रहेको वीरगञ्जको माइस्थान क्षेत्र व्यवस्थित बन्दै गइरहेको छ । माइस्थानमा सवारी साधनको प्रवेशमा रोक लगाउनुका साथै सौन्दर्यकरण गरेको र सो क्षेत्रको सडकमा टाली बिच्छ्याउने कार्यको जनताले पनि सह्राना गरेका छन् ।

    तथापी अझै पनि केही यस्ता ठाउँ छन्, जसले गर्दा वीरगञ्ज अव्यवस्थित र अस्तव्यस्त देखिन्छ । वीरगञ्जको माइस्थान मन्दिरदेखि घण्टाघर आउने मिना बजारको सडक सँधै अस्तव्यस्त र अव्यवस्थित हुन्छ । अव्यवस्थित र अतिक्रमणले गर्दा सडकमा टाली बिच्छ्याएर आकर्षक बनाउने वीरगञ्ज महानगरको प्रयास असफल भएको भान हुन्छ ।

    सडकमा लगाइएको टालीका कारण हिलो र धुलोको समस्याबाट त्यसभेगबाट आवतजावत गर्ने र किनमेल गर्नेसँगै त्यही ठाउँका व्यापारीहरुले मुक्ती पाएका छन् । तर सवारी साधनको चाप र अत्यास लाग्दो आवाजले मिनाबजारमा किनमेल गर्न जाने उपभोक्ताहरु आजित छन् ।

    मिनाबजारको सडकमै सामान राखेर पसलेहरुले बिक्रिवितरण गर्दा पनि सो क्षेत्रमा परिचालित नगरप्रहरी मुकदर्शक बनेर बस्छन् । नगर प्रहरीले नै त्याहाँका पसलेसँग पैँसा असुली गरीरहेको स्थानीय व्यवसायी नै बताउँछन् । सडकमै तरकारी र सामान राखेर बेच्नेहरुसँग पैँसा लिनुका साथै निःशूल्क तरकारीसमेत मागेर लिने गरेको व्यवसायीले नै बताए ।

    यता वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुषालले रकम असुली गरिएको कुरामा कुनै सत्यता नभएको दाबी गरे । उनकाअनुसार डराउनका लागि र आफु पन्छिनका लागि पनि व्यवसायीहरुले रकम दिने गरेको आरोप लगाउने गरेका छन् ।

    दुई जना नगर प्रहरी त्याहाँको सडक अतिक्रमण मुक्त गराउनका लागि नै सँधै परिचालित हुने गरेको पनि उनले यात्राडेलीसँगको टेलिफोन संवादमा बताए । साथै उनले सो क्षेत्रमा हुने जामको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडासँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

    साँघुरो सडक, त्यसमा पनि विशेष गरी दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) लगायतको अत्यधिक चापले सास्ती खेपिरहेका नागरिक सडक नै अतिक्रमण गरेर सामान बिक्रि गर्दा झनै कठीनाई झेल्नु परेको तरकारी खरिद गर्न मिनाबजार पुगेका वीरगञ्जका दिपेन्द्र प्रसाद गुप्ताले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑