• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल आयल निगमको मुनाफा १० अर्ब पुग्यो तर किन मूल्य घटेन?

  • वीरगंज संजाल
  • १३ श्रावण २०८१, आईतवार ०८:४८
  • ९६१

    वीरगंज । तीन वर्षअघि ४९ अर्ब रुपैयाँ घाटामा रहेको नेपाल आयल निगमले पछिल्लो आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ मुनाफा हुने प्रारम्भिक मूल्याङ्कन रहेको जनाएको छ।

    “अघिल्लो आर्थिक वर्षमा हाम्रो मुनाफा करिब १० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ जुन त्यसअघिको आर्थिक वर्षमा भने ११ अर्ब रुपैयाँ थियो,” निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बीबीसीसँग भने। पछिल्ला वर्षमा अर्बौँमा नाफा आर्जन गरेको निगमले यतिखेर आफूले कुनै बाह्य ऋण समेत नभएको जनाएको छ।

    तर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने कुरा आफ्नो बसमा नभएको जनाएको छ। “धेरै कुराहरू हाम्रो बसमा नभईकन तेल उत्पादक राष्ट्रहरू र अन्तर्राष्ट्रिय खपत प्रवृत्तिसँग गएर जोडिएको छ,” ठाकुरले बताए।

    उपभोक्ता अधिकारकर्मीहरूले भने सीमावर्ती भारतीय सहरकै तुलनामा १५-२० रुपैयाँको अन्तर राखेर महँगोमा डीजल-पेट्रोल बेच्नु उपभोक्ताप्रतिको अपसंवेदनशीलताको प्रमाण रहेको बताएका छन्।

    ओएलप्राइसडटकमका अनुसार एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’को मूल्य पछिल्लो एक महिनामा प्रतिब्यारल औसत झण्डै ८२ अमेरिकी डलर रहेको छ। निगम प्रवक्ताले कच्चा तेलको मूल्यलाई मात्र आधार मान्दा मूल्य घट्नुपर्ने देखिए तापनि डलरको विनियम दरदेखि प्रशोधन खर्चले असर पारिरहेको बताए।

    निगमले गत वर्ष जुलाईदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको थियो। यद्यपि ‘ठूला तथा अप्रत्याशित अन्तर्राष्ट्रिय घटना’का बेला सरकारले ‘विशेष निर्णय लिन सक्ने’ बताएको निगमले सोही वर्षको दशैँतिहारमा प्रधानमन्त्रीको निर्देशनमा बढाएको मूल्य घटाएको थियो।

    बिमला खनालजस्ता उपभोक्ता अधिकारकर्मीहरूले भने सरकारको ‘सबैभन्दा ठूलो गैरजिम्मेवारी मूल्य बढेका बेला बढाएझैँ, घटेका बेला नघटाउनु रहेको’ उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑