• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आरएमसी फुड्स नेपालका तीन जनालाई ६ करोड ठगी आरोपमा पक्राउ

  • वीरगंज संजाल
  • ९ श्रावण २०८१, बुधबार ११:५८
  • १०६९

    वीरगञ्ज । आरएमसी फुड्स नेपालका एक पूर्व कर्मचारी सहित तीन जनालाई कम्पनीको ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत मधुवनीका सुधांशु अग्रवाल, वीरगञ्जका विष्णु शर्मा, र विष्णुको भान्जा अमन गुप्ता रहेका छन्।

    सुधांशु अग्रवालले २०७९ मंसिरमा आरएमसी फुड्समा सेल्सम्यानको रूपमा काम गर्दा विभिन्न पार्टीहरूबाट सामान विक्री गरेको रकम उठाएर कम्पनीको रकम दुरुपयोग गरेको आरोपमा २०८० जेठमा जागिर छोडेका थिए। आरएमसी फुड्सका प्रतिनिधि रवि शर्माका अनुसार, अग्रवालले कम्पनीको रकम आफ्ना नातेदारको खातामा झिकाउँदै आएका थिए।

    आरएमसी फुड्सले पाँच वटा सप्लायर्स कम्पनीहरूबाट पाउने रकम विगत ६ महिनादेखि ताकेता गर्दै आएको थियो। रकम नपाएपछि कम्पनीले प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले असार ३० गते पंचमुखी बालाजी ट्रेड्सका संचालक अमन गुप्तालाई पक्राउ गरेको थियो।

    अमन गुप्तालाई पक्राउ गरेपछि सुधांशु अग्रवाल पनि पक्राउ परेका छन्। अमनको भाइले सुधांशुलाई अमनलाई प्रहरी हिरासतबाट निकाल्न आग्रह गरेपछि सुधांशुलाई घरमै राखिएको थियो। सुधांशुले त्यहाँबाट उम्कन नसकेपछि साथीहरूलाई लोकेशन पठाएर प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीले असार ३१ गते साँझ सुधांशु, विष्णु शर्मा, र अमनका भाइलाई अमनको घरबाट नियन्त्रणमा लिएको थियो। उनीहरूलाई वडा प्रहरी कार्यालय विर्तामा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

    आरएमसी फुड्सका प्रतिनिधि रवि शर्माका अनुसार, सुधांशु अग्रवाल, विष्णु शर्मा, र अमन गुप्ताले कम्पनीलाई ६ करोड १४ लाख रुपैयाँ नोक्सान पुर्‍याएका छन्। यस मुद्दामा श्रीभवानी ट्रेड्सका अजय राउत, रानीसति इन्टरप्राइजेजका दीपेश पण्डित, विटु ट्रेड्सका बिटु शर्मा, र कमलेश सप्लायर्सका विरुद्ध पनि प्रहरीमा उजुरी परेको छ।

    पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलका अनुसार, पक्राउ परेका व्यक्तिहरू विरुद्ध ठगी र जालसाजीको कसुरमा अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑