• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ६ श्रावण २०८१, आईतवार १३:२५
  • १३४९

    वीरगन्ज । आज मिति २०८१/०४/०५ गते, आइतवार बिहान ७:३० बजेको समयमा वीरगंज महानगरपालिका, ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज पर्सा र साहिब दरबार वीरगंज पर्साको सहकार्यमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं १० अशोक वाटिका मन्दिरको प्रांगणमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख श्रीमान मेयर राजेश मान सिंहज्यू र यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानज्यूको अध्यक्षतामा, नागरिक समाज, समाजसेवी, विभिन्न संघ-संस्था, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारीहरू, सञ्चारकर्मी तथा सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा विभिन्न किसिमका (गुलमोहर, म्यागोस्टिक, निम) जम्मा २३५ विरूवा रोपिएको छ। कार्यक्रम बिहान ९:३० बजे सम्पन्न भएको थियो।

    उपस्थित तथा सहभागीताहरू:
    1. श्रीमान मेयर राजेश मान सिंहज्यू, प्रमुख अतिथि, वीरगंज महानगरपालिकाका नगर प्रमुख।
    2. श्रीमान सुशील साह कानुज्यू, वडा नं १० का वडा अध्यक्ष।
    3. श्रीमान जय प्रकाश खेतानज्यू, ग्रीन सिटी समुदायिक सेवा केन्द्रका अध्यक्ष।
    4. श्रीमान सर्फुदिन मियाज्यू, वीरगंज महानगरपालिकाका सरसफाई अधिकृत।
    5. श्रीमान महेश दासज्यू, प्रेस सल्लाहकार।
    6. श्रीमती सुस्मिता कुमारी यादवज्यू, नियमित खबर सञ्चारकर्मी।
    7. श्री रतन तेमनीज्यू, ग्रीन सिटी समुदायिक सदस्य।
    8. श्री सुशील कादमियाज्यू, ग्रीन सिटी सदस्य।
    9. श्री त्रिलोक चन्द दारुकाज्यू, ग्रीन सिटी सलाहकार।
    10. श्री चन्द्र अग्रवालज्यू, ग्रीन सिटी सदस्य।
    11. प्रहरी सहायक निरीक्षक गजेन्द्र ठाकुर, प्रहरी चौकी शिव पार्वती, वीरगंज पर्सा।
    12. वसन्त प्रसाद उपाध्याय, नागरिक समाज।
    13. प्रहरी बरिष्ठ हवल्दार विवेक राउत कुर्मी, ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, वीरगंज पर्सा।
    14. प्रहरी वरिष्ठ हवल्दार प्रेम राम।
    15. श्रीमती पूर्ण कुमारी श्रेष्ठ, ग्रीन सिटी समुदायिक सेवा केन्द्र, आदर्श नगर, वीरगंज पर्सा।
    16. प्रहरी जवान अमर सिंह साउद, ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगर, वीरगंज।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑