• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नासाको रोबोट चलाउने प्रतियोगिताको पहिलो पटक फाइनलमा नेपाली

  • वीरगंज संजाल
  • ४ श्रावण २०८१, शुक्रबार १६:५३
  • ७८९

    वीरगंज । इन्टरनेशनल स्पेस स्टेशनमा हुने रोबोट प्रतियोगितामा पहिलो पटक नेपाली युवा फाइनलमा प्रवेश गरेका छन् । किबो सीमुलेसनमा उत्कृष्ट अंक ल्याएर प्रथम भएको नेपाली युवाको टिम फाइनलमा प्रवेश गरेको हो ।

    नेप्लिज स्पेस रिसर्च एशोसिएसनले नेपालमा प्रतिस्पर्धा गराएको थियो । प्रत्येक वर्ष आयोजना हुने इन्टरनेशनल स्पेस स्टेशनको प्रतियोगिताको यो पाँचौं संस्करण हो । गत फेब्रुअरी १९ बाट सुरु भएको उक्त प्रतियोगिताको आउँदो अक्टोबरको पहिलो सातामा अन्तिम नतिजा आउनेछ ।

    नेपाली युवाहरूले टिम पिजिएस ग्रुप खडा गरी उक्त प्रतियोगितामा सहभागी भएका हुन् । प्रतियोगितामा ई.शशांकश्री न्यौपाने, ई.अतिश शाक्य, सन्जु पौडेल, गौरव राउत, गमन अर्याल सहभागी छन् ।

    “नेपाललाई प्रतिनिधित्व गर्दे यस प्रतियोगितामा पहिलो पटक सहभागी भएर फाइनलमा पुग्दा हामीलाई गौरव लागेको छ,” न्यौपानेले भने ।

    किबो रोबोर्ट प्रोगामिङ च्यालेन्ज नामक प्रतियोगिता स्पेशसँग सम्बन्धित आयोजना हुने प्रतियोतिाहरुमध्ये एकदमै प्रतिस्पर्धा हुने कार्यक्रम हो । उक्त प्रतियोगितामा नासाद्धारा निर्मित एस्ट्रोबी नामक स्वचालित रोबोटलाई नासाको ग्राउन्ड स्टेशनबाट कमान्ड र कोड पठाउनु पर्नेछ । त्यस रोबोटले आई. एस. एस.मा भएका एस्ट्रोनटहरुलाई उनीहरुको दैनिकीमा मद्दत गर्नेछ । जसमा नेपाली युवाहरू सहभागी भएर फाइनलमा पुग्नु आफैंमा गौरवको विषय भएको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

    संयुक्त राष्ट्र संघको प्रतिनिधिसहित विश्वका ११ मुलुकका युवाहरू सहभागी हुने यस प्रतियोगितामा प्रथम हुने लक्ष्यमा नेपाली टिम रहेको प्रतियोगितामा सहभागी युवा शाक्यले बताए । प्रतियोगितामा अमेरिकाका लागि नासाले टिम छनौट गरेको छ । त्यस्तै, जापानका लागि जाक्सा नामक स्पेस एजेन्सीले टिम छनौट गरेको हो ।

    अष्ट्रेलिया, न्युजिल्याण्ड, सिंगापुरसहित एशिया प्यासिसफिकका अन्य पाँच मुलुकका सरकारी स्पेस एजेन्सीले छनौट गरेका युवाहरूको टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑