• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मन्त्रीहरुलाई एक महिना भित्र जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन

  • वीरगंज संजाल
  • १ श्रावण २०८१, मंगलवार ११:११
  • ८२१

    वीरगञ्ज । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का मन्त्रीहरुलाई एक महिनाभित्र जनताले अनुभव गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। सोमबार अपराह्न सिंहदरबारमा बसेको ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन्।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न निर्देशन दिए।

    मन्त्रालयहरू बीच समन्वयको अभाव समाधान गर्न जोड
    प्रवक्ता गुरुङका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालयहरु बीचको समन्वयको अभावलाई समाधान गर्न विशेष जोड दिएका छन्। उनले मन्त्रालयहरु बीचको समन्वय नभएकै कारण धेरै समस्याहरू उत्पन्न भएको बताए। उदाहरण स्वरूप, भौतिक पूर्वाधार मन्त्रालयले सडक बनाउने, तर खानेपानी मन्त्रालयले पानीको पाइप विछ्याउनका लागि सडक भत्काउने जस्ता समस्याहरू रहेको उनले बताए। यसले गर्दा निर्माण कार्यमा बाधा पुर्‍याउने र समग्र विकासमा ढिलासुस्ती हुने भएकोले, प्रधानमन्त्रीले मन्त्रालयहरू बीच समन्वय गर्न निर्देशन दिएका हुन्।

    मन्त्रीहरूको जिम्मेवारी र परिणाममुखी कार्य
    प्रधानमन्त्री ओलीले क्याविनेटका विभिन्न मन्त्रालयका मन्त्रीहरुलाई एक महिनाभित्र आफ्ना मन्त्रालयको काममा केही न केही फरक देखाउन निर्देशन दिए। ६ महिनाभित्र जनतालाई यो सरकार काम गर्ने सरकार हो भन्ने विश्वास दिलाउन र एक वर्ष भित्रमा देखिने गरी परिवर्तन ल्याउन निर्देशन दिएका छन्।

    प्रधानमन्त्री ओलीले मन्त्रालयहरुबीच समन्वय गरेर उत्पादन र उत्पादकत्व बढाउन, विकास निर्माणका कार्यहरुमा समन्वय गरेर अघि बढ्न निर्देशन दिए। साथै, उनले राष्ट्रिय स्वाधिनता र मुलुकको स्वतन्त्रतालाई बलियो बनाउनको लागि पनि मन्त्रालयहरु बीचमा समन्वय आवश्यक रहेको बताए।

    प्रवक्ता गुरुङले प्रधानमन्त्रीको निर्देशनलाई उद्धृत गर्दै भने, “हामीलाई अहिले असफल हुने, दायाँबायाँ हुने छुट छैन। त्यसकारणले राष्ट्रिय स्वाधिनताका लागि या मुलुकको स्वतन्त्रताको लागि, यसलाई बलियो बनाउनका लागि र उत्पादन र उत्पादकत्व बढाउन विभिन्न मन्त्रालयहरुको बीचमा समन्वय हुनुपर्छ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑