• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डोनाल्ड ट्रम्पको हत्या प्रयास: सामाजिक सञ्जालमार्फत ट्रम्पले दिए यस्तो प्रतिक्रिया

  • वीरगंज संजाल
  • ३१ असार २०८१, आईतवार ११:३१
  • १११७

    वीरगंज | अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको छ। शनिबार पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पमाथि गोली प्रहार भएको हो।

    चुनावी र्‍यालीका क्रममा ट्रम्पले सम्बोधन गरिरहँदा एक्कासि गोलीको आवाज सुनिएको थियो। उक्त घटनाको भिडिओ विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

    बिबिसीका अनुसार बाइडेन प्रशासनबारे बोलिरहँदा केही पड्किएको आवाज आएको थियो। त्यो आवाज के को थियो भन्ने भेउ नपाउँदै ट्रम्पको दाहिने कानमा गोली लागेको थियो।

    गोली लाग्ने बित्तिकै उनी दाहिने कान समात्दै बाँकी गोलीबाट बँच्नका लागि पोडियम पछाडि धुँडा टेकेर बसे। उनी पछाडि रहेका उनका समर्थकहरू पनि गोलीको आवाज सुनेर पोडियम पछाडि आए र घुँडा टेकेर बसे।

    त्यसपछि त्यहाँ उपस्थित गुप्तचरहरू ट्रम्प भएठाउँ आए र उनलाई चारैतिरबाट घेरेर राखे। गुप्तचरहरू आएपछि ट्रम्प पोडियमबाट उठे जतिबेला उनको कानबाट बगेको रगत गालासमम्म लागेको थियो। उनले मुठ्ठी उचाल्दै त्यहाँ उपस्थित समर्थकहरूको हौसला बढाए।

    त्यसपछि उनका सुरक्षाकर्मीहरूले ट्रम्पलाई नजिकै राखिएको कारमा लिएर गएका थिए। बिबिसीका अनुसार ट्रम्पले बोल्नुअघि एक जना ग्रेग नाम गरेका संदिग्ध पुरूष मञ्च नजिकैको घरतर्फ गएका थिए। उनले छतमा ती संदिग्धलाई राइफलसहित घिस्रिँदै गरेको देखेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीलाई खबर गरेका थिए।

    ती संदिग्धलाई घटनास्थलमा उपस्थित सुरक्षाकर्मीले गोली प्रहार गरी मारेको छ।

    ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली लागेर र्‍यालीमा सहभागी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्। घटनापछि गुप्तचर संस्थाले ट्रम्पको सकुशल रहेको बताएको छ।

    गोली चलेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प सुरक्षित भएकोमा राहत महसुस गरेको बताएका छन्। उनले अमेरिकामा यस प्रकारको हिंसाका लागि कुनैपनि ठाउँ नरहेको बताउँदै घटनाको निन्दा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑