• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चुरे संरक्षणका लागि सिंहदरबारलाई झकझक्याइरहेकी शान्तिदेवी

  • वीरगंज संजाल
  • २८ असार २०८१, बिहीबार ११:४१
  • ९१३

    जनकपुरधाम( १९ की ५५ वर्षीया शान्तिदेवी यादवको मन शान्त छैन । ७ वर्षदेखि चुरे संरक्षण अभियानमा लागिरहेकी शान्तिदेवी सिंहदरबारलाई चुरे संरक्षणका लागि दबाब दिइरहेकी छन् । तर, आफ्ना कुरा राज्यले नसुनेको उनको भनाइ छ । सहकर्मीहरूका साथ माइतीघरमा धर्नामा बसेकी शान्तिदेवी । उनी ५० दिनदेखि तेस्रोपटक धर्नामा बसेकी हुन् । काठमाडौंको माइतीघरमा उनले धर्ना दिँदै आएकी छन् ।

    ७ वर्षदेखि तराईको चुरे संरक्षण अभियानमा लागेकी उनी आफ्नो लक्ष्यमा कटिबद्ध छिन् । उनीहरूसँग खानपान र बसोबासको राम्रो व्यवस्था छैन । उनी यही १६ वैशाखमा सप्तरीको भारदहबाट चुरे संरक्षण अभियानमा पैदल यात्रा गर्दै २५ दिन हिँडेर काठमाडौं आइपुगेकी हुन् । लामो पैदलयात्रा गरेकी शान्तिदेवीको खुट्टा अझैसम्म ठीक भएको छैन । उनी लट्ठीको सहारामा हिँडडुल गर्छिन् । धर्ना दिन जाँदै गरेकी शान्तिदेवी । उनलाई हिँडडुल गर्न लौरोको सहारा चाहिन्छ । चुरे संरक्षणको आवाज सुनाउन कस्सिएकी शान्ति देवी र उनका सहकर्मीहरूले काठमाडौंमा डेरा लिएर धर्ना दिइरहेका छन् । उनीहरूले थापाथलीको सुकुम्बासी टोलमा दुई वटा कोठा भाडामा लिएर आफ्नो अभियान अगाडि बढाइरहेका छन् । शान्तिदेवी थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी छन् ।

    तर, उनीहरूलाई बिजुली, खानेपानी तथा चर्पीको राम्रो सुविधा छैन । चिसो छाप्रोमा बसिरहेका छन् । जसका कारण सहकर्मीहरू बिरामी पर्न सक्ने अवस्था रहेको शान्तिदेवी बताउँछिन् । उनीहरूलाई चर्पीको राम्रो सुविधा छैन । उनीहरूले मधेश प्रदेश सरकारसँग पनि आफ्ना माग राखेका थिए । तर, मधेश सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरू दबाब दिन काठमाडौं आएका हुन् । बसोबासको पनि राम्रो व्यवस्था छैन । तर, आफूहरूको आन्दोलन नरोकिने शान्तिदेवी बताउँछिन् । उनीहरूले १२ बुँदे माग राखेका छन् । अहिलेसम्म पनि सरकारले आफ्ना कुरा नसुनेको शान्तिदेवी बताउँछिन् । तर, सिंहदरबारले आफ्ना माग नसुनेसम्म धर्ना नछाड्ने शान्तिदेवीको अडान छ । यो आन्दोलनमा शान्तिदेवीले पुरुष सहकर्मीहरूको पनि साथ पाएकी छन् । चुरे संरक्षणको अभियानमा शान्तिदेवीले सहकर्मीहरूको दरिलो साथ पाएकी छन् । उनको यो आन्दोलनमा पुरुष सहकर्मीहरू पनि जोडिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑