• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरिया नगरपालिकाको आठौँ नगर सभाबाट रु ४७ करोड १२ लाखको बजेट पारित

  • वीरगंज संजाल
  • २२ असार २०८१, शुक्रबार २१:२९
  • १५३७

    पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिकाको आठौँ नगर सभा शुक्रबार सम्पन्न भयो। नगरसभाले रु ४७ करोड १२ लाख ९३ हजारको बजेट सर्वसहमतिले पारित गरेको छ। पोखरिया नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले यसबारे जानकारी दिएका हुन्।

    उनका अनुसार, वित्तीय समानीकरण अनुदानको रुपमा रु ११ करोड १ लाख २ हजार, सर्शत अनुदान चालू तर्फ रु २० करोड ४५ लाख ९९ हजार ३, सशर्त अनुदान पूँजीगत तर्फ रु १ करोड ४ लाख, सम्पूरक अनुदान रु १४ करोड ५ हजार रहेका छन्। यस वर्ष नगरपालिकाले विशेष अनुदान प्राप्त गरेको छैन।

    त्यस्तै, राजस्व बाँडफाँड तर्फ रु ९ करोड २ लाख ७ हजार, वित्तीय समानीकरण प्रदेश सरकारबाट रु ७८ लाख ९४ हजार ८ सय, प्रदेश सरकारको सशर्त अनुदान पूँजीगत तर्फ रु ९५ लाख १० हजार, सम्पूरक अनुदान पूँजीगत तर्फ रु २० लाख ११ हजार, विशेष अनुदान चालू तर्फ रु ३० लाख १२ हजार रहेका छन्।

    प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड रु ५० लाख १३ हजार, मालपोतबाट प्राप्त राजस्व स्थानीय स्तरमा रु १ करोड १४ लाख, आन्तरिक स्रोत स्थानीय स्तरबाट रु ५० लाख गरि जम्मा रु ४७ करोड १२ लाख ९३ हजारको बजेट पारित भएको नगरपालिकाले जनाएकाे छ।

    नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न नगर सभामा वडाध्यक्षहरु केदार महतो चाई, प्रमोद गिरी, लक्ष्मण साह कानू, सयानंद प्रसाद चौहान, रामप्रबेश प्रसाद चौहान, प्रमानन्द प्रसाद कुर्मी, किशोरी साह, सोनालाल साह गोड, नौशाद आलम, कार्यपालिका सदस्यहरु राधा साह, रामबचन महतो, अजय कुमार कलवार, सुगन्धि देनी पटेल, चुनी देनी, सिमा देवी पटेल, सलीमा खातून, तेतरी देवी लगायत अन्य नगर सभा सदस्यहरु, लेखापाल मनदीप महतो र नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण नगरपालिकाका कर्मचारी नरेन्द्र साहले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑