• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १९ आै गाउँ सभा सम्पन्न

  • वीरगंज संजाल
  • २२ असार २०८१, शुक्रबार २०:११
  • १२८५

    राजन कुमार बानिया पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १९ अौ गाउँ सभा सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको गाउँपालिका सभा हलमा भएको कार्यक्रम लाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो। गाउँपालिकाले गाउँ सभा बाट अार्थिक वर्ष २०८१/०८२ को बजेट ३७ करोड १७ लाख ५२ हजार ५सय रुपैयाँ बराबरको अनुमानित बजेट गाउँ सभा बाट निति तथा कार्यक्रम प्रस्तुतिकरण गर्नु भएको थियो। गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे ।

    ०८१/८२ को बजेटमा गाउँपालिका ले ।छिपहरमाई अध्यक्ष गुप्ता ले पहिलो प्राथमिकता मा नेत्रदान पालिका अनुदान अन्तर्गत पालिका का गरिब असहाय ,दलित ,हरु लाई निशुल्क अाँखा को अप्रेसन तथा उपचार गराउने वर्ष भरी बजेट मा राखिएको छ। महिला हरु को पाठेघर को अप्रेसन खर्च प्रति बिमारी मा १५ हजार को दर ले उपचार खर्च दिने।छिपहरमाई गाउँपालिका मा संचालन मा रहेको पल्स टु का छात्र,छात्रा हरु लाई ड्रेस भता बापत रकम अनुदान दिने। गाउँपालिका का एमबिबिएस मा नाउँ निकालने बिधार्थी हरु लाई अनुदान स्वरुप एक लाख देखि दुई लाख सम्म सहयोग गर्ने गाउँपालिका अध्यक्ष गुप्ता ले घोषण गर्नु भएको छ। साथै शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष गुप्ताले जनाएका छन। अध्यक्ष गुप्ता
    ले छिपहरमाई गाउँपालिका मा भौतिक बिकास निर्माण को साथै नयाँ योजना हरु ल्याएको छ।

    बिकास मा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारी हरु को सहयोगका कारण बिकास गतिलिएकोमा सबै जना लाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबै को सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए । छिपहरमाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थी हरु संग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।

    यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबी समेत गरेका छन। गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालन गरि यश गाउँपालिकाको महिला हरुलाई सेवा दिरहेको छ। पहिला यश गाउँपालिकामा बर्थिंग सेन्टर नहुदा भारतिय अस्पताल र बिरगंज को अस्पताल मा बच्चा जनमाउन जानू परिरहेको थियो कति पै महिला हरु ले समय मा स्वास्थ्य संस्था जान नसकेको कारण महिला हरुलाई अकाल मृत्युु समेत हुने गरेकोले अाफ्फु गाउँपालिका अध्यक्ष भएपछी सो मध्यनजर गरि प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालनमा ल्याएको हो। गाउँपालिकामा बिधालय हरु मा १२ कक्षा सम्म निशुल्क संचालनमा रहेको छ। पल्स टु का छात्र,छात्रा हरु लाई ड्रेस उपलब्ध गराउने । गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्था मा एमबिबिएस डाक्टर राखेने ।
    नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १५ करोड ६८ लाख , बितिय समानिकरण १० करोड ५ लाख ,राजस्व बाडफाँड ७करोड ९० लाख. २५लाख . सय ,अान्तिक अाय ३ करोड करिब समपुर्क ८० लाख,४ हजार, लगायत ३७ करोड १७ लाख ५२ लाख ५ सय रुपैया को बजेट पारित गरि प्रस्तुत गर्नु भएको छ। १९ अौ गाउँ सभा नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियोे। गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत शनि साह कानु, समाजसेबी किशोरी साह कानु,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायत ले गाउँ सभामा शुभकामना मन्त्ब्य ब्यक्त गरेका छन। गाउँ सभा मा कार्यपालिका सदस्य , गाउँपालिकाका , समपुर्ण महिला ,पुरुष सदस्य ,
    गाउँ सभामा स्वास्थ्य संयोजक शम्भु प्रसाद साह, , शिक्षा प्रमुख मुकेश चौरसिया, ईन्जिनियर प्रकास कुमार गुप्ता , योजना प्रसांत कुमार गुप्ता , अाईटी अौफिसर संजिव यादव, कृषी का भुलन प्रसाद, पत्रकार, ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी लगायत को सहभागीता रहेको थियो ।
    कार्यक्रम संचालन मेघराज साह रौनियारले गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑