दूषित पानीका कारण लाग्न रोगहरु:
(क) दूषित पानी खाएर हुने रोगहरू । जस्तै: हैजा, झाडा पखाला, आउँ, जुका, कमलपित्त, टाइफाइड ।
(ख) नुहाउन, धुनको लागि फोहर पानी प्रयोग गर्दा लाग्ने रोगहरू । जस्तैः लुतो, दाद, घाउ खटिरा जस्ता छाला सम्बन्धी रोगहरू र ट्रकोमा ।
(ग) खेर गएको पानी, फोहर पानीको उचित विसर्जन नगर्दा त्यस्तो पानीमा लामखुट्टे, भुसुनाहरू हुर्कन्छन् र तिनीहरूले रोगहरू सार्छन् । जस्तैः औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाइटिस ।
१ आँखा पाक्ने तथा ट्रकोमा
लक्षणहरू
रोकथाम र बचावट
३ लुतो, दाद र खटिरा
रोकथाम तथा बचावट
व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
सफा पानीले मात्र नुहाउने
हात मुख धुँदा, कपडा धुँदा सफा पानी प्रयोग गर्ने
पानीको मुहान सुरक्षित राख्ने
छालाको रोग लागेका व्यक्तिसँग सँगै नबस्ने, नसुत्ने, नखेल्ने
छाला सम्बन्धी रोगीले प्रयोग गरेका कपडा साबुन वा खरानी पानीले धोएर घाममा सुकाएपछि मात्र प्रयोग गर्नेु
छाला सम्बन्धी रोग लागेका व्यक्तिले अस्पताल वा अन्य स्वास्थ्य संस्थामा गएर उपचार गराउने
३ किटजन्य रोग
डेंगु, औलो, कालाजार, हात्तीपाइले, इन्सेफलाईटिस रोगहरू लामखुट्टे, भुसुनाले सार्छन्
रोकथाम र बचावट