• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय धान दिवस: वीरगंजमा धान रोपेर उत्सव मनाइयो

  • वीरगंज संजाल
  • १६ असार २०८१, शनिबार १५:०१
  • १६६९

    वीरगंज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले असार १५ गते राष्ट्रिय धान दिवसको उपलक्ष्यमा देशभर नै खेतमा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका छन्। स्थानीय कृषक, कर्मचारी, युवा, र युवतीहरूले हर्षोल्लासका साथ धान दिवस मनाइरहेका छन्।

    वीरगंज महानगरपालिका अन्तर्गत रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाद्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ मनाइएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका उपप्रमुख एवम् कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धनका संयोजक इम्तियाज आलम थिए।

    आलमले उत्कृष्ट कृषकहरूलाई प्रमाणपत्र दिँदै सम्मान गरे। आफ्नो मन्तव्यमा आलमले भने, “नेपाल एक कृषि प्रधान देश हो। धान दिवस कृषकहरूको उत्साहको पर्व हो। कृषकहरूले हर्षोल्लासका साथ यो पर्वलाई देशभरि मनाउने गर्दछन। आज मलाई गर्व महसुस भैरहेको छ कि म पनि धान रोपेर यो पर्वलाई धूमधामका साथ मनाइरहेको छु।”

    आलमले आफ्नो बाल्यकालको सम्झना गर्दै भने, “बाल्यकालमा म पनि बुवासँग खेतमा गएर हिलो खेल्थे र धान रोप्ने गर्थें। मेरो खेतमा धान रोप्नेहरूले गीत गाउँथे र एक आपसमा मजाक गर्थे। खेत रोपेर गीत गाउँदै घरमा आउँदा आमाले खानेकुरा दिनुहुन्थ्यो, धेरै रमाइलो हुन्थ्यो। म पनि किसानकै छोरो हुँ।”

    उक्त धान दिवस वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, विभिन्न शाखा प्रमुखहरू हरि शंकर राउत, रुपनारायण कुर्मी, प्रतिज्ञा बैध, सुनिल कर्ण, राम कुमार कुशवाहा, रोशनी यादव लगायत स्थानीय वासीहरूको सहभागिता रहेको थियो।

    सो कार्यक्रमको जानकारी वीरगञ्ज महानगरपालिकाका उपप्रमुखको प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए।

    यो उत्सवले वीरगंजका कृषकहरूमा आत्मनिर्भरता र समृद्धिको भावना प्रवर्द्धन गर्न मद्दत पुर्याएको छ। सहभागीहरूले धान रोपेर मात्र होइन, एकआपसमा सशक्तिकरण र एकताको सन्देश पनि आदान-प्रदान गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑