• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश सरकारको कार्यक्रममा झुक्याउने काम मात्र हुन्छ

  • वीरगंज संजाल
  • १३ असार २०८१, बुधबार १२:४९
  • १२१७

    वीरगंज | पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मधेश प्रदेश सरकारको अन्तर्क्रिया नामक कार्यक्रम सर्वसाधारणलाई झुक्याउने खेल भएको आरोप लगाएका छन् । बुधबार वीरगन्जमा मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको आयोजनामा ‘घुमौँ मधेश, बुझौँ मधेश’ भन्ने नाराका साथ भएको अन्तर्क्रिया कार्यक्रममा उनले प्रत्येक साल प्रदेश सरकारले यस्ता कार्यक्रमको आयोजना गरेर प्रदेशका जनप्रतिनिधिसँगै सोझा सर्वसाधारणलाई झुक्याउने गरेको बताए । उनले यी कार्यक्रम उपलब्धिविहीन भएकोसमेत ठोकुवा गरे ।

    केही वर्षअघि प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक ठोरीमा बसेर ठाेरी क्षेत्रका लागि एक कराेडकाे विशेष सहयाेग घाेषाणा गरे पनि उक्त घोषणा पूरा नभएको दुःखेसो गरे । पर्सा जिल्लाको सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाको पर्यटन विकासमा प्रदेश सरकारले केही नगरेको, पटकपटक मिडियामा चर्चा मात्र बटुलेको आरोप लगाए ।

    अहिलेसम्म पर्यटन विकासमा संघ र प्रदेश सरकारले केही योगदान नगरेको र भएका विकास स्थानीयकै सहयोगमा भएको उल्लेख गरे ।

    यस्तै, बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले पनि प्रदेश सरकारले ०७५ सालदेखि नै पर्यटनको क्षेत्रमा विकास गर्ने योजना बनाए पनि अहिले केही वर्षदेखि यसको अन्त्य भएको बुझिएको बताए । उनले प्रदेश सरकारबाट विगत सात वर्षमा केही पनि धार्मिक र पर्यटन क्षेत्रको विकास नभएको गुनासो गरे । प्रदेश सरकार यस क्षेत्रमा नामको मात्र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको उनको भनाइ छ ।

    साथै उनले विश्वप्रसिद्ध गढीमाई मेलामा २२ देशका करिब एक करोड मान्छे मेला हेर्न आउने भएकाले यसलाई विश्वमा चिनाउने गरी काम गर्ने बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, पर्यटनमन्त्री समीर भट्टराई, प्रदेशका सचिवलगायत प्रदेश सभा सदस्यहरू सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑