• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज महानगरपालिकाको सरसफाइ अभियान

  • वीरगंज संजाल
  • १३ असार २०८१, बुधबार ११:५९
  • १४८९

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विगत डेढ वर्षको अवधिमा जथाभावी फोहर फाल्ने ५९४ जनाबाट रु ३६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ। वीरगञ्ज महानगरका सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन मियाँका अनुसार, १८ महीनाको अवधिमा विभिन्न स्थानमा फोहर व्यवस्थापनमा अनियमितता गर्नेहरूलाई कारबाही गर्दै जरिवाना असुल गरिएको हो।

    प्रमुख मियाँले बिहान चार घण्टा, दिउँसो आठ घण्टा, र राति चार घण्टा गरी तीन शिफ्टमा निगरानी गर्ने व्यवस्था गरिएको र जथाभावी फोहर फाल्नेहरूलाई तोकिएको ठाउँबाहेक अन्यत्र फोहर फाले कारबाही भइरहेको बताए। उनले शुरूमा रु पाँच सय जरिवाना गरिएकोमा अहिले न्यूनतम रु पाँच हजार असुलउपर गरिरहेको जानकारी दिए। मानिस र परिस्थितिको आधारमा दण्ड जरिवाना हुने गरेको पनि उनले स्पष्ट पारे।

    उनले महानगरपालिकामा सरसफाइ कार्य चुस्तदुरुस्त भएको दाबी गर्दै, पछिल्लो समयमा मेडिकल फोहर जथाभावी फालेबापत असार ९ गते वीरगञ्ज – ४ बिर्तास्थित मेडिकल भेललाई रु ५० हजार जरिवाना गरिएको जानकारी दिए।

    प्रमुख मियाँका अनुसार, वीरगञ्ज महानगरपालिकाले विगत केही वर्षदेखि मुख्य र सहायक सडकहरूको फोहर ठेक्काबाट सङ्कलन गर्दै आएको छ भने ठेक्काबाहेकका क्षेत्रमा महानगरकै सरसफाइ शाखाले फोहर व्यवस्थापनको जिम्मेवारी लिएको छ। नारायणी अस्पताल, वीरगञ्ज कारागार, भारतीय महावाणिज्य दूतावास, जिल्ला र उच्च अदालत तथा नाला कटान गरी भएका फोहरलाई महानगरले सङ्कलन गर्दै आएको छ।

    मेडिकल फोहर सङ्कलनका लागि बिहानदेखि साँझसम्म दुईवटा ट्र्याक्टर र अन्य फोहर सङ्कलनका लागि ११ वटा ट्र्याक्टर तथा आवश्यक जनशक्ति परिचालन भइरहेको प्रमुख मियाँले बताए।

    वीरगञ्ज महानगरपालिकाले १८ महिनामा जथाभावी फोहर फाल्ने ५९४ जनाबाट रु ३६ लाख जरिवाना असुल, तीन शिफ्टमा निगरानी गरी तोकिएको ठाउँबाहेक अन्यत्र फोहर फाल्नेलाई कारबाही, न्यूनतम रु ५ हजारदेखि रु ५० हजारसम्म जरिवाना, फोहर व्यवस्थापनमा महानगरपालिकाले अपनाएको कडा नीति र जरिवानाका कारण शहरमा सरसफाइ कार्यमा उल्लेख्य सुधार आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑