• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परवानीपुर गाउँपालिकाले रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत गर्‍यो

  • वीरगंज संजाल
  • ११ असार २०८१, सोमबार १५:४९
  • ११८१

    बारा । बाराको परवानीपुर गाउँपालिकाको १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत गरिएको हो।

    गाउँपालिकाकी उपप्रमुख सुगान्धी देवी कनुइनको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारी लगायतका विषयहरूमा केन्द्रित रहेको जनाइएको छ।

    विशेषगरी, गाउँपालिकाको आफ्नै प्रशासकीय भवन २ महिना भित्र सञ्चालन गर्ने, वडा नं १ बुनियादमा रहेको क्रिकेट खेल मैदानलाई व्यवस्थित गर्ने, दलित, पिछडा वर्ग र सिमानकृत समुदायका बालबालिकाहरूको लागि दलित शिक्षा कार्यक्रम सञ्चालन गरेर शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने, सिपमूलक तालिमहरू प्रदान गर्ने जनमुखी कार्यक्रमहरू बजेटमा समावेश गरिएका छन्।

    गाउँसभाका सभा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका प्रमुख कुर्मीले बजेट अनुसारका हरेक काम क्रमसः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले गत वर्षझैं यस आर्थिक वर्ष पनि गाउँपालिकालाई प्रथम स्थानमा ल्याउने लक्ष्य रहेको बताए। साथै, उनले आफ्नो २ वर्षको कार्यकालमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मी, र सुरक्षाकर्मीहरूप्रति विशेष धन्यवाद व्यक्त गरे।

    कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य दारा सिंह पटेलले राखेका थिए भने शुभकामना मन्तव्य वडा नं ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी लगायत अन्यले राखेका थिए। कार्यक्रमको सञ्चालन रवीन्द्र कुमार मिश्राले गरेका थिए।

    यस कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य निरीक्षक हरिओम साह, जिन्सी शाखा प्रमुख अजय कुशवाहा, लेखा अधिकृत बजरंगी साह, सञ्चारकर्मी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑