• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पशु कार्यालय सञ्चालन रहेकाे भवन भत्काउने कार्यप्रति गाँउपालिकाद्वारा आपत्ति

  • वीरगंज संजाल
  • ६ असार २०८१, बुधबार १५:२२
  • १०६५

    वीरगन्ज | पर्साकाे कालिकामाई गाउँपालिकाको वडा नंबर २ गदियानीस्थित गाउँपालिकाको कृषि तथा पशु उपशाखाको कार्यालय संचालन रहेको भवन भत्काउने कार्य प्रति गाउँपालिका कार्यालयले आपत्ति जनाएकाे छ ।

    गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाको समन्वय विना प्रमुख जिल्ला अधिकारीको निर्देशन भन्दै प्रहरीले बल प्रयोग गर्दै डोजर लगाएर भवन भत्काएकोमा गाउँपालिकाको आपति रहेको जनाएका हुन् ।

    मुलुकी देवानी संहिता २०७४ ले सरकारी सार्वजनिक सम्पतीको संरक्षण गर्ने दायित्व जिल्ला स्थित प्रशासन कार्यालय र स्थानिय तहको हुने कानुनी व्यवस्था गरेको हुदाँ पनि स्थानिय तहको समन्वय बेगर विना लिखित सूचना बिदाको दिन एक्कासी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले डोजर लगाएर भवन भत्काउने कार्यले जिल्ला प्रशासन कार्यालयबाट स्थानिय तहको अधिकार कुण्ठित भएको गाउँपालिकाकाे ठहर रहेकाे अध्यक्ष गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    गाउँपालिकाले भवन भत्काउने क्रममा स्थानिय गाउँबासीहरुले विरोध गर्दा पनि गाउँबासीहरुको कुरा समेत नसुनी प्रहरीले बल प्रयोग गर्दै स्थानियबासी माथी गरेको ज्यादतीको घोर भत्सर्ना गरेकाे छ । गाउँपालिकाको स्वामित्वमा आईसकेको भवन एक्कासी विना सूचना भत्काउँदा भवनको साथसाथै भवनभित्र रहेको फर्निचर, दराज, फ्रिज लगायत कार्यालयको विभिन्न सामग्रीहरु गरी करिब २० लाख बराबरको क्षति भएको गाउँपालिकाले जनाएकाे छ ।

    भवन भत्काउँदा त्यसको इँटा लगायतको सामग्रीहरु कहाँ राखिएको बारे पनि गाउँपालिकालाई जानकारी नगराइएकाे गाउँपालिका अध्यक्ष गुप्ताले विज्ञप्ती मार्फत जनाएका छन् ।

    भवन भत्काउने कार्यकाे बिरोध गर्ने स्थानिय सर्वसाधारण माथि ज्यादती गर्नुको साथै धरपकड गरिएको थियो । त्यसपछि पनि निरन्तर रुपमा स्थानिय सर्वसाधारणलाई प्रहरी प्रशासनबाट झुठो मुद्दा चलाउने, फसाउने भनि तर्साउने काम अझै पनि भइरहेको भन्दै अध्यक्ष गुप्ताले प्रहरी प्रशासनलाई त्यस्ता कार्य नगरी निष्पक्ष भई जिम्मेवार रुपमा अगामी दिनमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑