• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    क्याम्पस प्रमुखको हत्याको विरोधमा शिक्षकहरू कालोपट्टी बाँधेर प्रदर्शनमा

  • वीरगंज संजाल
  • ६ असार २०८१, बुधबार १५:०७
  • ७५३

    बारा । बाराको कलैया स्थित रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको विरोधमा आज शिक्षकहरुले कालोपट्टी बाँधेर विरोध जनाएका छन्। हत्यारालाई चाँडोभन्दा चाँडो कारवाहीको माग गर्दै शिक्षकहरुले विरोध स्वरुप कालोपट्टी बाँधेर कक्षा सञ्चालन गरेका छन्।

    शिक्षक रामबहादुर पंडितका अनुसार, यो विरोध कार्यक्रम विद्यार्थीहरुको पठनपाठनमा असर नपर्ने तर हत्यारालाई छिटो कारवाहीको दबाब दिने उद्देश्यले आयोजित गरिएको हो। उनले भने, “हाम्रो उद्देश्य विद्यार्थीहरुको पढाईलाई असर नपु¥याईकन हत्यारालाई छिटो भन्दा छिटो कारवाहीको लागि दबाब सिर्जना गर्नु हो।”

    गत जेष्ठ ३१ गते प्रधानाध्यापक कुश्वाहामाथि गोली प्रहार भएको थियो। आर्दशकोतवाल गाउँपालिका – २ खजुरियास्थित घरबाट कलैयातर्फ फर्कने क्रममा दुई मोटरसाइकलमा सवार चार जनाको अज्ञात समूहले कुश्वाहामाथि गोली प्रहार गरेको थियो, जसको कारण उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

    यस घटनाका दोषिलाई कारवाहीको माग गर्दै स्थानीयस्तरमा आन्दोलन पनि भएको थियो। प्रहरीको आश्वासनमा आन्दोलन स्थगित भएको भए तापनि शिक्षकहरुले दोषीलाई कडा कारवाहीको माग जारी राखेका छन्। घटनास्थलबाट प्राप्त भिडिओ ‘क्लिप’को आधारमा गाउँकै सुरेन्द्र कुश्वाहाले प्रधानाध्यापक कुश्वाहालाई गोली हानेको खुलेको छ।

    प्रहरीले यस सम्बन्धमा अनुसन्धान जारी राखेको छ र दोषीलाई शीघ्र कानूनी कारवाही गरिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑