• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपाको महाधिवेशन सम्पन्न, समावेशी बनाउन अध्यक्ष उपेन्द्र यादवलाई सर्वाधिकार

  • वीरगंज संजाल
  • १ असार २०८१, शुक्रबार ११:२५
  • ८२५

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भए लगतै सबै उम्मेदवारलाई मनोनयन पत्र फिर्ता गराएका छन् ।

    निर्विरोध भएका अध्यक्ष यादव र केही सदस्य बाहेकका पदहरुमा मतदानको समय मध्यान्ह १२ बजे निर्धारण गरिएको थियो ।उम्मेदवारहरुले गर्मीको बेवास्ता गर्दै प्रचारप्रसारमा जुटेका थिए ।

    अध्यक्ष यादवलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रममा सहभागी उम्मेदवारहरुले मतदान नगराइ सदस्य र पदाधिकारीहरु चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिने प्रस्ताव पास गरे । उनीहरुले दिएका उम्मेदवारीसमेत फिर्ता लिएको घोषणा गरे । उम्मेदवारहरुले सम्पूर्ण अधिकार अध्यक्षलाई दिएकाले २ सय १ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष र निर्विरोध निर्वाचित सदस्य बाहेकको चयन अध्यक्ष यादवले गर्ने छन् ।

    निर्धारित समय भन्दा चुनावकै लागि एकदिन लम्बिएको महाधिवेशनले अन्ततःसवै अधिकार अध्यक्षलाई जिम्मा लगाउँदै सम्पन्न भएको छ । कतिपय उम्मेदवारले मतदान सुरु हुने बखत उम्मेदवारी फिर्ता गराउने निर्णय गर्नु भन्दा बुधवार नै गरेको भए ठूलो आर्थिक क्षतिबाट जोगिन सकिने टिप्पणी गरेका छन् ।

    केन्द्रीय समिति गठन गर्ने सर्वाधिकार अध्यक्ष उपेन्द्र यादवले लिएपछि पार्टी विभाजन गरी जनता समाजवादी पार्टीको सहअध्यक्ष बनेकी रेणु यादवले सामाजिक सञ्जालमा कडा आलोचना गरेकी छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्–‘ये तो होना हीं था । मैं जो करता हुँ वही लोकतन्त्र है, मै जो बोलता हुँ वही लोकतन्त्र है । मैं जो सुनाता हुँ वही लोकतन्त्र है। क्यों कि मै हीं प्रनेता हुँ,नेता हुँ ।’ अध्यक्ष सर्वसम्मत भएदेखि नै चुनाव हुनेमा धेरैको आशंका थियो । तैपनि बिहीबार चुनावी माहोल बनेको थियो ।

    चुनाव प्रचारको क्रममा बुधवार रातिदेखि बिहीबार मध्यान्हसम्म उम्मेदवार हरुले सम्पूर्ण ताकत लगाएका थिए । उम्मेदवारी फिर्ताबाट पदाधिकारीमा चुनाव लडेकाहरुमध्ये अधिकांश निराश देखिएका छन् ।

    ‘अन्तिम समयमा उम्मेदवारी फिर्ता गराउनु लोकतान्त्रिक विधि र प्रकृयाको उपहास भएको छ’ पदाधिकारीमा चुनाव लडेका एकजना उम्मेदवारले नाम सार्वजनिक नगर्ने शर्तमा भने–‘झण्डै १ सय ९० जना टीकाबाट नै केन्द्रीय समितिमा पुग्ने छन् ।’ तर कतिपयले चुनाव भएको खण्डमा पार्टी समावेशी हुन नसक्ने देखिएपछि अन्तिम समयमा सर्वाधिकार अध्यक्ष यादवले लिएको तर्क गरेका छन् ।

    स्रोतहरुका अनुसार अध्यक्ष यादवले आफ् नो उत्तराधिकारी सहअध्यक्षमा रकम चेम्जोंगलाई चयन गर्ने छन् । मतदान हुँदा राजकिशोर यादव सहअध्यक्षमा जित्ने निश्चित थियो । पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई उपाध्यक्षमा ल्याइने तयारी भएको छ । उपाध्क्षमा गोविन्द चौधरी, मृगेन्द्र कुमार सिंह यादव र अर्जुन थापालाई राखिने स्रोतले जनाएका छन् । स्रोतका अनुसार महिला उपाध्यक्षमा लिला देवी सिटौलाको छनोट हुने बलियो संभावना रहेको छ ।

    खुल्ला तर्फ १७ जना र महिला तर्फ ६ जनाले उम्मेदवारी दिएका थिए । दुई जना महासचिवमा रामकुमार शर्मा पक्का रहेका छन् । दीपक कार्की र प्रकाश अधिकारी मध्ये एकजना हुनेछन् । अधिकारी र कार्कीले भने उम्मेदवारी दिएका थिएनन् ।

    उपमहासचिवमा डा.सुरेन्द्र यादव र जयप्रकाश राई समावेशीमा पर्ने संभावना छ । महिला उपमहासचिवमा निर्मला यादव उपयुक्त मानिए पनि सीता कुमारी यादवको संभावना पनि बलियो छ । ७ जना सचिवमा सरोज सिंह कुशवाहा, रामकुमार मण्डल, चन्देश्वर पासमान, रमेश चन्द्र प्रधान, मनिष सुमन, राजकुमार गुप्ता र रामबाबु कुमार यादवको सम्भावना रहेको छ । त्यसैगरि महिला सचिवमा सुरिता कुमारी साहको बलियो सम्भावना छ ।

    कोषाध्पक्षमा विजय यादव दोहोरिने सम्भावना छ ।उनी लामो समयदेखि पार्टीको कोषाध्यक्ष र अर्थविभाग सम्हाल्दै आएका छन् । पदाधिकारीमा उम्मेदवारी दिनेहरु केन्द्रीय सदस्यमा समेटिने छन् ।

    पदाधिकारीमा नपरेका ११ जनालाई कार्यकारिणी समितिमा लगिने छ । पार्टीको विधान अनुसार २० जना पदाधिकारीसहित केन्द्रीय समितिबाट मनोनित ११ जना गरी ३१ जनाको कार्यकारिणी समिति रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑