• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अञ्जीरको पानी पिउँदा हुन्छन् यस्ता फाइदा

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८१, आईतवार १४:२१
  • १०८१

    । अञ्जिर पोषक तत्वले भरिपूर्ण फल हो । यो फल हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । यसको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । तर यसको पानीको खानु विशेष फाइदाजनक मानिन्छ ।

    यसको पानीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स र फाइबर पाइन्छ, जसले हाम्रो स्वास्थ्यलाई धेरै तरिकाले सुधार्न सक्छ । अञ्जिरलाई पानीमा भिजाएर सो पानीको सेवन गर्नु स्वास्थ्यका लागि कुनै वरदान भन्दा कम छैन । अञ्जीरको पानी खाँदा हाम्रो शरीरमा के के फाइदा हुन्छ भन्नेबारे के तपाईँलाई थाहा छ ?

    सुकेको केही अञ्जिरलाई रातभर पानीमा भिजाउनुस् । बिहान उठ्ने बित्तिकै यो पानी पिउनुहोस् । भिजेको अञ्जिर पनि खान सकिन्छ । यसको नियमित सेवन गर्नाले अनगिन्ती फाइदा मिल्छ । अञ्जीरको पानी पिउनाले तपाईस्वास्थ्यमा सुधार ल्याउनुका साथै धेरै रोगबाट बच्न सकिन्छ । आफ्नो दैनिक दिनचर्यामा समावेश गर्न सक्ने यो एक प्राकृतिक र सुरक्षित उपाय हो ।

    आजको यस लेखमा हामीहरू अञ्जीरको पानी खाँदा हुने लाभबारे कुराकानी गर्न गइरहेका छौं ।

    १. पाचन प्रणालीको लागि लाभदायक

    अञ्जिरमा उच्च फाइबर हुन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसलाई भिजाएर सो पानी पिउँदा कब्जियत, अपच र पेट फुल्नेजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउँछ र आन्द्राको स्वास्थ्यमा सुधार गर्छ ।

    २. तौल घटाउन सहयोगी

    अञ्जीरको पानीमा कम क्यालोरी हुन्छ भने प्रशस्त फाइबर हुन्छ । यसले लामो समयसम्म पेट अघाएको महसुस हुन्छ अनि भोक पनि कम हुन्छ । यसले तौल घटाउने प्रक्रियालाई गति दिन्छ र मोटोपना नियन्त्रण गर्न मद्दत गर्छ ।

    ३. मुटुको स्वास्थ्यको लागि

    अञ्जीरको पानीमा पोटासियम र म्याग्नेसियम जस्ता आवश्यक खनिज तत्वहरू पाइन्छ, जसले मुटुको स्वास्थ्यलाई सुधार गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न र हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ ।

    ४. छालाको लागि

    अञ्जीरको पानीमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले छालालाई स्वस्थ र चम्किलो बनाउँछ । यसले बुढ्यौलीका कारण छालामा देखिने असरहरूलाई कम गर्न सक्छ र डन्डीफोर र सुख्खापनलगायत छालाको हटाउन मद्दत गर्छ ।

    ५. हड्डीको लागि

    अञ्जीरको पानीमा क्याल्सियम र फस्फोरस प्रचुर मात्रामा पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । यसले हड्डीको घनत्व बढाउँछ र ओस्टियोपोरोसिस जस्ता रोगहरूबाट बचाउँछ ।

    ६. प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

    अञ्जीरको पानीमा भिटामिन सी र अन्य पोषक तत्वहरू पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले शरीरलाई संक्रमण र रोगहरूसँग लड्न र सामान्य स्वास्थ्य सुधार गर्न मद्दत पनि गर्छ ।

    ७. ब्लड सुगर नियन्त्रण गर्छ

    अञ्जीरको पानीमा प्राकृतिक चिनी हुन्छ । यो बिस्तारै अवशोषित हुन्छ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यो मधुमेह रोगीहरुको लागि लाभदायक हुन सक्छ ।

    ८. तनाव र डिप्रेसन कम गर्दछ

    अञ्जीरको पानीमा म्याग्नेसियम हुन्छ, जुन मानसिक स्वास्थ्यका लागि आवश्यक हुन्छ । यसले तनाव र डिप्रेसन कम गर्न मद्दत गर्दछ र मस्तिष्कको कार्यमा सुधार गर्दछ ।

    ९. रक्त सञ्चार सुधार्छ

    अञ्जीरको पानीले रक्तसञ्चार सुधार्न मद्दत गर्छ । यसमा आइरन हुन्छ, जसले हेमोग्लोबिन बढाउँछ र रगत शुद्ध गर्न मद्दत गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑