• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ज्वालादल गण बाराद्वारा विपदजन्य जोखिमलाई न्युनिकरण गर्न अभ्यास

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०८१, शनिबार ११:२४
  • १७६९

    वीरगंज । नेपाली सेना श्री ज्वालादल गणको आयोजनामा वर्षायाममा घट्ने विपदजन्य जोखिमलाई न्युनिकरण गर्न माहागढीमाई नगरपालिका वडा नं.१ गढीमाई पोखरीमा अभ्यास मनसुन ४ पुर्व तयारी संयुक्त अभ्यास गरिएको छ ।
    जिल्ला स्थित सुरक्षा निकाय र सरोकारवाला निकायहरुसँगको समन्वय तथा सहकार्यमा पुर्ब तयारी संयुक्त अभ्यास कार्यक्रम गरिएको हो । मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनीकरण तथा पूर्व तयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको हो ।

    विपदमा नागरिकहरुलाई तत्काल उद्धार कसरी गर्ने ? विपद् न्यूनीकरणका लागि नेपाली सेना र संयुक्त रुपमा कसरी परिचालन हुन सकिन्छ ? त्यसका बारेमा कसरी सही सूचना प्राप्त गर्ने र त्यही अनुसारको तयारी गरी घटनास्थल पुग्ने ? त्यस्तो अवस्थामा कस्को भूमिका के हुने ? भन्ने विषयमा अभ्यास गरिएको थियो । विपद् प्रतिकार्य चक्र, जिल्ला विपद् व्यवस्थापन सेल, विपद्का प्रकारहरु, प्रतिकार्यका लागि आवश्यक सिप तथा कलाहरु, विपद् मूल्याङ्कन कार्य तालिका, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरु, सर्च एण्ड रेस्क्युको दौरान आवश्यक पर्ने डोरीको गाँठो बनाउने तरिका, इम्प्रोभाईजेशन स्ट्रेचर बनाउने तरिका, स्ट्रेचर नभएको अवस्थामा घाइते बिरामीलाई स्वास्थ्य चौकी तथा अस्पतालमा लैजाने तरिका, बाढीमा उद्धार गर्ने तरिका, पहिरोमा उद्धार गर्ने तरिका, हेलिकप्टर बोलाउने र माग गर्ने तरिका, प्राथमिक उपचार तथा विपद्को दौरानमा आवश्यक पर्ने टेलिफोन नम्बर लगायतका विषय जानकारी गराईएको थियो ।

    प्राकृतिक प्रकोपको आधारमा बिश्वको हट स्पोर्ट को रुपमा रहेको नेपाल यु.एन.डि.पि.को प्रतिबेदन अनुसार बाढीको जोखिमको आधारमा ३० औँ स्थानमा रहेको छ । जसमध्ये तराईमा बाढी र डुबानका कारण बर्षेनी ठुलो धनजनको क्षती हुने गर्दछ । जसमा बारा जिल्ला पनि पर्दछ । जिल्लामा बिपदको ब्यवस्थापन, उद्धार कार्य तथा क्षतीको न्युनिकरणकोलागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल क्विक रेस्पोन्सको रुपमा परिचालित हुँदै आएको जनाईएको छ ।
    अभ्यास अवलोकनका लागि माहागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र यादव, कोल्हबी नगरपालिकाको नगर प्रमुख राम प्रसाद चौधरी, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे , नेपाली सेना श्री ज्वालादल गणका गणपती कुमार खड्का, बारा प्रहरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑