• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार सवारीसाधन आपसमा ठाेक्किदाँ १ जनाकाे मृत्युु , २२ जना घाइते

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८१, सोमबार ११:२५
  • ८२१

    वीरगंज | वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बसको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा गए राति चार सवारी साधन आपसमा ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा. ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको ट्रक,

    काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना. ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ भने उनको परिचय खुल्न सकेको छैन।

    घाइतेहरूको सूचीमा सुधन केसी (२८ वर्ष, प्युठान नौबैनी गाउँपालिका–७), निरज केसी (३६ वर्ष, प्युठान नगरपालिका–१०), निर्मला भुषाल (३६ वर्ष, प्युठान मालारानी गाउँपालिका–२), सुरज सुनार (२५ वर्ष, प्युठान गौमुखी गाउँपालिका–७), पवित्रा दर्लामी (२९ वर्ष, अर्घाखाँची सितागंगा नगरपालिका–८), पुरन गिरी (२८ वर्ष, प्युठान झिम्रुम नगरपालिका–७), समिर के एम (२० वर्ष, प्युठान नगरपालिका–८), तारापति बुढाथोकी (३६ वर्ष, सारुमहारानी गाउँपालिका–४), मुनादेवी बुढाथोकी (३५ वर्ष, सारुमहारानी गाउँपालिका–४), मनदेवी थापा (५६ वर्ष, प्युठान ऐरावती गाउँपालिका–६), पदम थापा (६० वर्ष, प्युठान), सुशील केसी (२१ वर्ष, प्युठान नगरपालिका–१०), प्रतिभा भण्डारी (१७ वर्ष, प्युठान नगरपालिका–४),

    सलिसा थापा (१८ वर्ष, प्युठान नगरपालिका–८), प्रकाश केसी (३८ वर्ष, प्युठान नगरपालिका–१), पार्वता केसी (५३ वर्ष, प्युठान नगरपालिका–८), गौरव झाक्री (३२ वर्ष, नौबहिनी गाउँपालिका–३), दिपक सुनार (२९ वर्ष, प्युठान गौमुखि गाउँपालिका–३), लाम बहादुर दर्लामी (४९ वर्ष, अर्घाखाँची सितगंगा नगरपालिका–८), सन्तोष केसी (२५ वर्ष, प्युठान गनरपालिका–८), राजन सुवेदी (२१ वर्ष, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका, ट्रक चालक), र सुवास कार्की (२६ वर्ष, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५, ट्रक चालक) रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑