• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन दबाब दिने उदेश्यले बृहत भेला गर्दै आजपा

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०८१, आईतवार १७:१६
  • १५२५

    वीरगंज । आम जनता पार्टी (आजपा)ले ‘वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलाको आयोजना गर्दैछ । आउँदो बुधबार (१६ जेठ)मा वीरगंजको टाउनहल सो भेला हुदैछ ।

    आजपा जिल्ला कमिटी पर्साको आयोजनामा हुन लागेको भेला पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आथित्यतामा सम्पन्न हुनेछ । भेलामा वीरगंज उधोग बाणिज्य संघ, वीरगंजका उधोगी व्यापारी, बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बारा र पर्साका जनप्रतिनिधिहरु लगायतको विशेष सहभागिता हुने आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशीकले जनाएका छन् ।

    देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठने ठाउँका साथै उधोग व्यापार सबैभन्दा बढी भएको वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गराउँन सरकारलाई दबाब दिने उदेश्यले भेलाको आयोजना गरिएको आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले जनाएका छन् ।

    ‘बीरगंज देशकै आर्थिक राजधानी हो । बारा, पर्सामा सबैभन्दा बढी उधोग व्यापार हुने ठाउँ हो । सबैभन्दा बढी राजस्व वीरगंज भन्सारबाटै उठने गरेको छ’ कुशवाहाले भने, ‘वीरगंज देशकै आर्थिक राजधानी भएकाले यसको बिकास त्यही रुपमा हुनुपर्छ । राजस्व उठाउने तर यहाँ सरकारले लगानी नगर्ने बिषय राम्रो होईन् । त्यसैले हामीले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गरेर यहाँ त्यही हिसाबले सरकारले लगानी गर्नुपर्छ भन्ने माग गरेको हो ।’

    कार्यक्रमलाई सफल पार्नका लागि आजपाले बिभिन्न ठाउँमा छलफल गरिरहेको छ । बिभिन्न ठाउँमा भेला, छलफल एवं कमिटी निर्माण गर्दै आजपाका नेताहरु अगाडी बढीरहेका छन् । सोही क्रममा आज पर्साको पोखरी नगरपालिकाको वडा नं.७ मा वडा स्तरीय महिला भेला सम्पन्न भएको छ । आजपा निकटको आम महिला मोर्चाको सो भेलाबाट अध्यक्षमा शोभा देवी, उपाध्यक्षमा लक्ष्मी देवी, उमा देवी, कलावती देवी सचिवमा सुशिला देवी, सहसचिवमा शिवदुलारी पासवान रहेको ४१ सदस्यीय कमिटी गठन भएको आजपा पर्साका इन्चार्ज कदम रसुलले जनाएका छन् ।
    आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवका
    अनुसार बिभिन्न ठाउँमा भईरहेको भेला, छलफलहरुमा पार्टीका सचिव कौशीक, प्रदेश अध्यक्ष कुशवाहा, पर्सा सचिव विश्वराज पटेल लगायतको बिशेष सहभागिता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ
  • सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने
  • श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु
  • वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    News

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    News

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    News

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑