• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जसपा नेपाल पर्सामा पहिरो, सबै भातृ संगठन नवगठित जसपामा

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०८१, आईतवार १५:३०
  • १७२९

    वीरगञ्ज । पर्सा जिल्लामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा पहिरो गएको छ । नवगठित जनता समाजवादी पार्टीमा तत्कालिन जसपा नेपालको सबै भातृ संगठन समाहित भएपछि पर्सामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पहिरो गएको हो ।
    तत्कालिन जसपा नेपालको भातृ संगठनको रुपमा रहेको समाजवादी महिला संघ, समाजवादी युवा संघ, समाजवादी मुस्लिम संघका अध्यक्ष सहित सिंगो कमिटी नवगठित जनता समाजवादी पार्टीमा समाहित भएको छ ।

    आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै ती भातृ संगठनका अध्यक्षहरुले तत्कालिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो निजी स्वार्थ पुर्ति हुने गरि पार्टी संचालन गरेकाले पार्टी विभाजन हुन पुगेको भन्दै आफूहरुले नवगठित पार्टी रोजेको बताएका हुन् ।
    उपेन्द्र यादवको कार्यशैलिमा सुधार नभएको र आफूहरुले पटक–पटक दिएको सल्लाह सुझाव तथा आग्रहलाई समेत वेवास्ता गरेकाले बाध्य भएर उनको साथ छाडेर नवगठित पार्टी रोज्नु परेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    पार्टीको वीरगञ्ज महानगर समिति अध्यक्ष इश्वरचन्द्र यादव, समाजवादी महिला संघ पर्साका अध्यक्ष इन्दुदेवी यादव, समाजवादी मुस्लिम संघका केन्द्रीय सचिव मन्जुरुल हक समानी, समाजवादी युवा संघ पर्साका वरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे, पार्टीका संघीय परिषद् सदस्य नागेन्द्र प्रसाद यादव, विपिन प्रसाद यादव र पार्टीको मधेश प्रदेश समिति सदस्य अर्सद कमालले संयुक्त हस्ताक्षर गर्दै आफूहरुले तत्कालिन जसपा नेपाल छाडेर नवगठित जनता समाजवादी पार्टी रोजेको स्पष्ट पारेका हुन् ।
    जसपा नेपालबाट छुट्टिएर गएको बैशाख २४ गते जनता समाजवादी पार्टी गठन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑