• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको विरुवागुठीमा अत्याधुनिक अन्न भण्डारण गृह सञ्चालनमा

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०८१, आईतवार १५:२३
  • ९६९

    वीरगञ्ज । मध्यतराईको किसानलाई लक्षित गरी पर्साको विरुवागुठीमा अत्याधुनिक अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको छ ।

    मुख्यरुपमा मकै, गहुँ र भटमासलाई सुरक्षित भण्डारण गर्नका लागि एक अर्ब ६३ करोड रुपैयाँको लागतमा तराईको सुनसरी स्थित औरावनी छप्की, कपिलबस्तुको वीरपुर र पर्साको विरुवागुठीमा अत्याधुनिक अन्न भण्डारण गृह निर्माण गरिएको नेपाल वेयरहाउजिग कम्पनि लिमिटेडले जनाएको छ ।

    वीरगञ्जमा आयोजित कार्यक्रममा नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका महाप्रबन्धक समीरराज सत्यालले साईलो प्रविधिमा आधारित रहेर बैज्ञानिक प्राविधिमा अन्नलाई सुरक्षित रुपमा भण्डारणको व्यवस्था हुने गरी अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको जानकारी दिए ।

    सुरक्षित प्रविधियुक्त कृषि बजारीकरणलाई समेत टेवा पुग्ने र किसानलाई पनि सहुलियत रुपमा सहजता प्रदान गर्ने उद्देश्यले बैज्ञानिक अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष आनन्द बगारीयाले जनाकारी दिए ।

    उनले नेपालमा हरेक बर्ष करिब २० लाख टन मकै उत्पादन हुने गरेको र करीब ४ लाख टन मकै आयात हुँदै आए पनि ती खाद्यान्न सुरक्षित रुपले भण्डारणको व्यवस्था नभएको कारण ३० प्रतिशत खाद्यान्न नोक्सान हुनेगरेको बताए । त्यसैलाई मध्यनजर गरेर किसान र व्यापारीहरुका लागि कम्पनीले बैज्ञानिक प्रविधिको प्रयोगबाट गुणस्तरको समेत ख्याल गर्दै सुरक्षित तवरले भण्डारणको व्यवस्था मिलाएको अध्यक्ष बगारीयाको भनाइ थियो ।

    कम्पनीकी सञ्चालिका सदिक्षा श्रेष्ठका अनुसार, चीन र जर्मनीबाट आयात गरीएका अत्याधुनिक उपकरण र प्रविधिको प्रयोगबाट हाल मुख्य तीन उत्पदान गहुँ , मकै र भटवास भण्डारण गृह सुनसरी, पर्सा र कपिलवस्तुमा सञ्चालनमा ल्याएको छ । कम्पनीका अर्का संचालक सतिसचन्द्र श्रेष्ठले किसानका उत्पादन खरीद बिक्री गर्दै आएका व्यापारीहरुलाई नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको साईलो भण्डारण प्रविधिलाई उपभोग गर्न आग्रह गरे ।

    नेपाल हाउजिङ्ग कम्पनी लिमिटेडले किसानलाई आवश्यक पर्ने बीउ, मल, विषादी, उपकरण तथा अन्य आवश्यक वस्तु बैंक तथा वित्तीय व्यवस्थापन अन्तर्गत धितो व्यवस्थापनका साथै नोक्सानी बीमाको समेत व्यवस्था गरेकाले सानादेखी ठूला किसानहरु लाभान्वित भइरहेको सञ्चालक प्रदीप अग्रवालले बताए । मकै र भटमास उत्पदान तर्फ पछिल्लो समय निरुत्साहित भएका किसानहरु फेरि पनि आकर्षित हुने र देशमा उत्पादनसंगै खपत पनि बढाउने विश्वास तथा उद्देश्य लिइएको उनले बताए ।

    भण्डारण गृहकै अभावमा किसानका उत्पादन २५ प्रतिशत नोक्सान भएर जाने गरेको सरकारी तथ्यांकले पनि देखाएको भन्दै उनले त्यसैलाई मध्यनजर गर्दै यस्ता भण्डारण गृहको अवधारणालाई अघि सारिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑