• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तेह्र वर्षमा पनि सकिएन दामाचौर पुल

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०८१, शुक्रबार १२:३०
  • ११८९

    वीरगंज । चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने मोटरेबल कालिगण्डकी पुल दामाचौर हो । दुई देशसँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिगण्डकी मोटरेबल पुल १३ वर्षमा जम्मा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

    निर्माणाधीन मोटरेबल पुल चापाकोट नगरपालिका –८ दामाचौर, स्याङजा–रामुर –६ लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने पुल हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौँले तीन वर्षमा काम सक्नेगरी सम्झौता गरको थियो ।

    दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्नेगरी इलाइटले जिम्मा लिएको थियो । इलाइटले ६०–६० मिटरका तीन स्पाममा १८१ दशमलब ६९ मिटर लम्बाइ रहेको पुलको बिचमा दुईसहित चार पिल्लर राख्नेगरी काम थालेको थियो ।

    वेल फाउण्डेसन डीजाइनमा काम गर्नेगरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिलर राखेर नदीको मध्यभागमा पीलर बनाउने क्रममा डिजाइनअनुसार काम अघि नबढेपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो ।

    डिजाइनअनुसार वेल १५–१५ मिटर जमिनमुनी दब्नु पर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको जनाएको छ । डिजाइन फेलबाट मोटरेबल पुल अलपत्र परेको समाचार २०७६ फागुन १५ गतेको गोरखापत्र दैनिकमा प्रकाशन भएसँगै पुल महाशाखाले २०७८ मा वेल फाउण्डेसनको ठाउँमा पाइल फाउण्डेसनमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीलाई दिएको थियो ।

    सम्झौताको नौ वर्षपछि पुल महाशाखाले डीजाइन परिवर्तन गरेसँगै निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता बढाएको थियो । तीन बर्षमा सकिने काम धेरै वर्षमा तीव्रता पाएको बताउँदै सडक डिभिजनका इन्जिनियर प्रताप माकाले पुलको एक स्पानमा ट्रस हाल्न अझै बाँकी रहेको बताउनुभयो ।

    पुलको दुई स्पानमा सेलेप ढलान र पहुँच मार्ग निर्माण, रङरोगन बाँकी रहेको इन्जिनियर माकाले बताउनुभयो । दामाचौर पुलका निर्माण व्यवसायी श्याम केसीले पुल निर्माणमा ढिलाइ हुनुको कारण बजेटको अभाब भएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑