• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको कालिकामाई गाउँपालिकामा महिला कर्मचारी शोषित

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०८१, शुक्रबार ११:५५
  • १२६५

    वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा महिला कर्मचारीमाथि दुर्व्यवहारको घटना बढ्दै गएको छ ।

    तीन महिना अगाडि कालिकामाई गाउँपालिका वडा नम्बर १ मुर्लिस्थित एक शिक्षिकामाथि गरिएको दुर्व्यवहारको घटना सेलाउन नपाउँदै पुनः अर्को घटना दोहरिएको छ ।

    कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरंचीबर्वामा रहेको स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीले एक स्वास्थ्यकर्मी महिलासँग दुर्व्यवहार गरेको घटनाको खुलासा भएको छ ।

    आइतबार दिउँसो कार्यालय सहयोगी मेघराज महतो केवटले एक महिला स्वास्थ्यकर्मीसँग दुर्व्यवहार गरेपछि पीडितलाई जोगाउन स्थानीय जनप्रतिनिधि तथा जनस्वास्थ्य कार्यालय प्रमुख लागेको आरोप लागेको छ ।

    कार्यालय सहयोगी एवम् कार्यालय प्रमुख रामेश्वर कोइरी समेतले महिला कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप लागेको वडा सदस्य राउत करले बताए ।

    आइतबार कार्यालय सहयोगी मेघराज महतोले एक महिला स्वास्थ्यकर्मीसँग कार्यालयमा दुर्व्यवहार घटनाको बारेमा बताउँदै कार्यालय प्रमुख कोइरीले पनि एक महिला नर्सलाई गलत नियतले सधैँ स्पर्श गर्ने गरेको आरोप लगाए ।

    दुवै घटनाको बारेमा वडाध्यक्ष जयनारायण कुर्मी र नगर प्रमुख वसिष्ठ गुप्तालाई जानकारी भइसकेको बताउँदै उनले भने, ‘पीडित कार्यालय सहयोगी वडा जयनारायण कुर्मको अध्यक्ष मान्छे भएको कारण बचाउने काम भइरहेको छ, जनस्वास्थ्य प्रमुखमाथि पनि आरोप लागेको छ दुवै जना मिलेर पीडित दुवै महिलाहरूलाई सरुवा गराएर घटनालाई दबाउन लागि परेका छन् ।’ तर स्थानीय जनतामा व्यापक आक्रोश छ ।

    कार्यालय प्रमुख रामेश्वर कोइरीले घरमा विवाह पूजाको कारण मङ्गलवारदेखि बिदामा रहेको बताउँदै जनप्रतिनिधिहरूसँग घटनाको छानबिन गरी अगाडि बढ्ने बताए । उनीमाथि नै लागको आरोपको बारेमा उनी बोल्न चाहेनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑