• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको गँगोत्री ड्रिन्किङ्ग, निर्जल जल, बालाजी ड्रिन्किङ्ग र पियोर ड्रिन्किङ्ग वाटरको पानी गुणस्तरहीन

  • वीरगंज संजाल
  • १० जेष्ठ २०८१, बिहीबार ११:११
  • १०७७

    वीरगञ्ज । वीरगञ्जमा गुणस्तरहीन पानी बिक्री वितरण हुँदै आएको छ । गर्मी बढेसँगै जारको पानीको माग बढ्दै गएपछि वीरगञ्जका पानी उद्योगले गुणस्तरहीन पानी बिक्री वितरण गर्दै आएका छन् । उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा सारेकारवाला निकायले अनुगमन गर्दा गुणस्तरहीन पानी बिक्री वितरण हुँदै आएको खुलेको हो । अनुगमन क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ ब्रह्म चौकस्थित गँगोत्री पियोर ड्रिन्किङ्ग वाटर, वडा नम्बर १६ रजत जयन्ती चौकमा रहेको निर्जल जल प्रालि, वडा नम्बर १० रानिघाट स्थित बालाजी पियोर ड्रिन्किङ्ग वाटर र वडा नम्बर २ मा रहेको वीरगञ्ज पियोर ड्रिन्किङ्ग वाटर उद्योगमा गुणस्तरहीन पानी भेटिएको छ ।

    उक्त उद्योगको पानीको नमुना परीक्षणका लागि सङ्कलन गरिएको तथा बिक्री वितरण रोक्का गरिएको खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहले बताए ।
    उद्योगलाई तत्काल कारबाही गर्दै पानीको उत्पादन, बिक्री वितरण रोक्का गरिएको र उद्योगले उद्योग निरीक्षण गराई सम्पूर्ण व्यवस्था मिलाई मात्र उत्पादन बिक्री वितरण गर्न निर्देशन दिइएको उनले बताए । अनुगमनको क्रममा पूर्वाधार मापदण्डमा कमी रहेको, प्रशोधन कक्ष, पुर्न प्रशोधन कक्ष, वाशिङ्ग युनिट, फिलिङ्ग युनिट छुट्टाछुट्टै कक्ष नभएको, २० लिटर प्रशोधित पिउने पानी जारमा सुरक्षण शिल समेत नभएको, पुराना जारहरुलाई प्वाल पानी डिस्पोज गरेको जस्ता समस्या भेटिएको सिंहको भनाइ छ ।

    गत वर्षदेखि नै चर्को गर्मीका कारण वीरगञ्जसहित पर्सा बारा जिल्लामा चापकलहरू सुक्ने क्रम जारी छ । अहिले पनि वीरगञ्जका थुप्रै स्थानहरूमा चापकलहरू सुकेका छन । भएका चापकलहरुले पनि पानी पर्याप्त मात्रामा दिने गरेका छैनन् । जसका कारण वीरगञ्जमा अहिले सर्व साधारणहरू जारको पानी किनेर खान बाध्य छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑