• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सखी महिलाको साथी संस्थाको पाँचौ वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १० जेष्ठ २०८१, बिहीबार ११:०७
  • १२४९

    वीरगंज | सखी महिलाको साथी नामक संस्थाले बुधबार आफ्नौ ५ औँ वार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेको छ । बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै संस्थाकी अध्यक्ष मधु कुश्वाहाले स्थापनाकालदेखी नै संस्थाले खासगरी दलित सिमान्तकृत समुदाय तथा आर्थिक रुपले विपन्न समुदायका बालिका , किशोरी तथा महिलाहरुको विकासका लागिaसकारात्मक कार्य तथा विभिन्न पक्षमा पहल गर्दै आएको तथा निरन्तर आफ्नो उद्देश्यमा लागेर अगाडी बढेको बताईन् ।

    उनले संस्थालाई अहिलेसम्म साथ तथा सहयोग गर्दै सहकार्य गरेकोमा सबै पक्षलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ सहयोग तथा सहकार्यका आग्रह समेत गरीन् । त्यस्तै संस्थाकी कार्यकारी निर्देशक प्रियन्का कुश्वाहाले स्थापनाकालदेखी आवाज विहीनका आवाज बन्ने उद्देश्य राखी मात्र २ जनाबाट सुरु गरीएको यात्रामा यो पाँच वर्षको अवधीमा ३० भन्दा बढी जोडीएको तथा आगामी दिनमा पनि अझ महिलाहरु जोड्दै महिलाको हक हित विकासका लागि यसरी नै खटिरहने प्रतीबद्धता व्यतm गरीन् । उनले उतm समुदायका खासगरी बालिका तथा किशोरीहरुका लागि विभिन्न योजनामा कार्य गरीएको तथा निरन्तरता दिएको पनि जानकारी दिईन् ।

    उनले संस्थाले विना स्वार्थ दलित समुदाय , सिमान्तकृत परिवार तथा शैक्षिक तथा आर्थिक रुपले पिछडीएका परिवारका बालिका , किशोरीहरुलाई विभिन्न व्यतिmत्व विकास , सचतेना मुलक कार्यमा सहभागि गराउँदै कतिपयलाई आफ्नै संस्थामा आर्थिक आम्दानी हुने गरी उनीहरुकै समुदायका लागि एउटा सामाजिक अगुवाको रुपमा अगाडी बढाएको पनि बताईन् । संस्थाका अध्यक्ष मधु कुश्वाहाको अध्यक्षता तथा संस्थाकी कार्यकारी निर्देशकमा प्रियंका कुश्वाहाको प्रमुख आथित्यतामा आयोजित वार्षिकउत्सव कार्यक्रममा संस्थाका सम्पुर्ण पदाधिकारी , कर्मचारी , शुभचिन्तक र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑