• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा गुणस्तरहीन पानी बिक्री वितरण,चार वटा पानी उद्योग कारवाहीमा

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०८१, बुधबार १७:४०
  • १३४१

    वीरगञ्ज | वीरगञ्जमा गुणस्तरहीन पानी बिक्री वितरण हुँदै आएको छ।गर्मी बढेसँगै जारको पानीको माग बढ्दै गएपछि वीरगञ्जका पानी उद्योगले गुणस्तरहीन पानी बिक्री वितरण गर्दै आएका छन्।

    उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा सारेकारवाला निकायले अनुगमन गर्दा गुणस्तरहीन पानी बिक्री वितरण हुँदै आएको खुलेको हाे।

    अनुगमन क्रममा वीरगञ्ज महानगरपालिका–१२ ब्रह्म चौकस्थित गँगोत्री पियोर ड्रिन्किङ्ग वाटर, वडा नम्बर १६ रजतजयन्ती चौकमा रहेको निर्जल जल प्रालि, वडा नम्बर १० रानिघाट स्थित बालाजी पियोर ड्रिन्किङ्ग वाटर र वडा नम्बर २ मा रहेको वीरगञ्ज पियोर ड्रिन्किङ्ग वाटर उद्योगमा गुणस्तरहीन पानी भेटिएको छ।

    उक्त उद्योगको पानीको नमुना परीक्षणका लागि संकलन गरिएको तथा बिक्रि बितरण रोक्का गरिएको खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहले जानकारी दिए।

    ती उद्योगलाई तत्काल कारवाही गर्दै पानीको उत्पादन, बिक्रि बितरण रोक्का गरिएको र उद्योगले उद्योग निरीक्षण गराई सम्पूर्ण व्यवस्था मिलाई मात्र उत्पादन बिक्रि बितरण गर्न निर्देशन दिईएको उनले बताए।

    अनुगमनको क्रममा पुूर्वाधार (मापदण्ड) मा कमि रहेको,प्रशोधन कक्ष , पुर्न प्रशोधन कक्ष , वाशिङ्ग युनिट , फिलिङ्ग युनिट छुट्टाछुट्टै कक्ष नभएको , २० लिटर प्रशोधित पिउने पानी जारमा सुरक्षण शिल समेत नभएको , पुराना जारहरुलाई प्वाल पानी डिस्पोज गरेको जस्ता समस्या भेटिएको सिंहको भनाइ छ।

    गत बर्षदेखि नै चर्को गर्मीका कारण वीरगञ्जसहित पर्सा बारा जिल्लामा चापकलहरु सुक्ने क्रम जारी छ।अहिले पनि वीरगञ्जका थुप्रै स्थानहरुमा चापकलहरु सुकेका छन।भएका चापकलहरुले पनि पानी पर्याप्त मात्रामा दिने गरेका छैनन।जसका कारण वीरगञ्जमा अहिले सर्ब साधारणहरु जारको पानी किनेर खान बाध्य छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑