आज:
  • होमपेज / जीवनशैली

    गर्मीमा आँखाको सुरक्षाका लागि तीन मन्त्र…

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:३५
  • १२४९

    संसारको स्वरुप देखाउने आँखाको महत्व बाहिरी सौन्दर्यका लागि पनि उत्तिकै छ । यस्तो अमूल्य आँखालाई जाडोभन्दा गर्मीमा बढी खतरा हुन्छ ।

    गर्मी मौसममा आँखा चिलाउने, बिझाउने समस्या बढी देखिन्छ । हाम्रो शरीरबाटै उत्पन्न हुने प्रतिक्रियाका कारण यस्तो हुने र मेडिकल भाषामा यसलाई ‘एलर्जी कन्जंगक्टवाइटिस’ भन्ने गरिन्छ ।

    सूर्यको विकिरण र वातावरण प्रदुषणका कारण गर्मीमा आँखालाई बढी खतरा हून्छ । प्रदुषित प्राकृतिक तातो हावाले आँखामा समस्या पारिदिन्छ ।

    कचौरा बनोटको काठमाडौंमा तातो हावा तलै खेलिरहने समस्याले हावाको कण ‘पी १० माइक्रोन’ भन्दा सानो हुने र आँखामा असर पार्ने डा. ढुंगेल बताउँछन् । गर्मीका कारण आँखामा मेलानोमा या लायमोफोमाजस्ता रोग निम्तिने खतरा रहन्छ ।

    अनुहारको छालाको सुरक्षा गर्न सनब्लक क्रिम प्रयोग गर्ने धेरै हुन्छन, तर आँखा जोगाउने सवालमा अधिकांशले बेमतलव गरिरहेका हुन्छन् ।

    चिकित्सक तथा अप्टोमेट्रिस्टहरुको सुझाव स्विकार्ने हो भने गर्मीमा आँखाको सुरक्षाका लागि कम्तीमा तीन मन्त्र लागू गर्नैपर्छ :

    सनग्लासः सनग्लासले घामबाट आउने खतरनाक अल्ट्राभाइलेट ‘बी’ किरण रोक्छ । छाँयामा बस्दासमेत सनग्लास प्रयोग गर्नुपर्छ । छाँयामा पनि अल्ट्राभाइलेट हुन्छ, सीधा घाममा भन्दा केही डिग्री कम मात्रै हो । आँखामा धुवाँ–धुलो सीधा पर्न पनि सनग्लासले दिँदैन ।

    ह्याटः गर्मीमा ह्याट सकेसम्म नछुटाएको राम्रो हुन्छ । अल्ट्राभाइलेट किरणको सीधा असर घाममा पर्नबाट ह्याटले रोकिदिन्छ ।

    हाइड्रेसनः आँखा स्वास्थ्य राख्न शुद्ध पानी निकै जरुरी हुन्छ । हरेक दिन कम्तीमा दुई लिटर पानी अनिवार्य पिउनुपर्छ, ताकि आँखामा हिडाइड्रेसन (पानीको कमी) नहोस् । डिहाइड्रेसनले आँखामा चिप्लोपना कम आउन सक्छ र आँखा सुक्खा भएर लाग्ने रोग निम्तिन सक्छ । पर्याप्त पानी पिउँदा आँखाको गतिविधिले गर्मीको प्रभाव सन्तुलित बनाउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑