आज:
  • होमपेज / जीवनशैली

    थाइराइड हर्मोन गर्भवतीमा कम भए बच्चामा कस्तो असर पर्छ ? जानौं…

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:३२
  • १०८९

    थाइराइड ग्रन्थीमा गडबडी हुँदा हर्मोन उत्पादन थपघट हुन आउँछ । थाइराइड हर्मोन कम या बढी हुँदाको अवस्थामा फरक–फरक समस्या निम्तिन्छ । थाइराइड हर्मोनमा थपघट हुँदा महिलामा बढी समस्या देखिन्छ । महिनावारीमा गडबडी मात्रै होइन, सन्तान उत्पादनमै समस्या पैदा गराइदिन सक्छ । गर्भवती महलामा थाइराइड हर्मोन कम भयो भने बच्चामा गम्भरी असर गर्ने बताउँछन्, डा. अंशुमाली जोशी:

    १. आमामा थाइराइड हर्मोन कम हुँदा गर्भमा रहेको बच्चाको स्वास्थ्यमा गम्भीर असर निम्त्याउन सक्छ । शारीरिक र मानसिक दुवै पाटोमा समस्या गराउँछ ।

    २. बच्चाको शारीरिक र मानसिक वृद्धिमै हर्मोनको अभाव खड्किन्छ । आमामा थाइराइड हर्मोन निरन्तर कम भइरहे गर्भको बच्चा अस्वस्थ र मानसिक रुपमै पूर्ण विकास नभएको बच्चा जन्मिन्छ ।

    ३. आमामा हर्मोन कम भए बच्चामा पनि कम हुन्छ । वंशाणुगत रुपमा यो समस्या बच्चामा सर्छ । त्यसैले वेलैमा आमालाई आवश्यक हर्मोन पूर्ति गरेर आमा र बच्चा दुवैको स्वास्थ्यमा सुधार गर्न सकिन्छ ।

    ४. थाइराइड हर्मोन सेवन गरेर थाइराइड हर्मोनको अभाव पूर्ति गर्न सकिन्छ । थाइराइड हर्मोन कम हुने समस्या भएका अधिकांश व्यक्तिले जीवनभर नै औषधि सेवन गर्नुपर्ने हुन सक्छ । औषधि सेवनसँगै हरेक ६–६ महिनामा रक्तपरीक्षण गरेर अवस्था थाहा पाउनुपर्छ ।

    ५. थाइराइड हर्मोन कम भएकी आमाबाट जन्मिएको बच्चाको एक हप्ताभित्र थाइराइड जाँच अनिवार्य गराउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑