आज:
  • होमपेज / समाचार

    बालबालिकाको आँखामा एलर्जी भयो ? यी उपाय अपनाउनुहोस्…

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:१३
  • १४७७

    बालबालिका भनेको निकै नै संवेदनशिल हुन्छन् । त्यसमा पनि पाँच वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनैपनि समस्या भएमा सहजै भन्न नसक्नेपनि हुन्छन् ।

    तीनिहरुको स्वास्थ्यमा विशेष ध्यान दिइएन भने ठूलो समस्याको सामना गर्नुपर्ने हुन सक्छ । बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिनेमा आँखाको एलर्जी पनि एक हो ।

    बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने गरेको हुन्छ । सबैभन्दा बढी गर्मी त्यसपछि जाडो मौसममा पनि बालबालिकाका आँखामा एलर्जी देखिन्छ ।

    यो उमेर समूहका बालबालिकामा हरेक वर्ष पनि आँखामा एलर्जी देखिन सक्छ । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन ।

    आँखामा एलर्जी भएपछि संयम भने अपनाउनुपर्छ । बालबालिकामा एलर्जी भए के गर्ने ? आँखारोग विशेषज्ञ डाक्टर वेन लिम्बू यसो भन्छन्ः

    • यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ ।

    • आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुपर्छ ।

    • यस्तो बेला घाम र धूलोमा हिंड्नु हुँदैन् । घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ । धूलो र घामले एलर्जी बढाउँछ ।

    • एलर्जी कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ ।

    • चिकित्सकको सल्लाहअनुसार औषधी लगाएपछि एलर्जी चाँडै सञ्चो हुन्छ ।

    • बाहिर हिड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ । जसले गर्दा कीटाणु सीधै आँखामा छिर्न पाउँदैनन् ।

    • जाडो मौसममा पनि आँखामा चिसो हुने भएकाले ध्यान दिनुपर्छ । चिसोले गर्दापनि आँखाबाट आशु आइराख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन सक्छ । समस्या झन् बढ्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

    • बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ । दिनको तीनपटक आँखा सफा पानीले बिस्तारै धुनुपर्छ ।

    कोरोनाका कारण बालबालिकामा बढी आँखाको समस्या देखियो । अनलाईन अध्ययन गर्ने बानीले उनीहरुमा आँखा दुख्ने, टाउको दुखने जस्ता समस्या बढी देखिएको थियो । त्यसकारण उनीहरुको आँखा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

    आँखालाई आराम दिँदै र भिजिबिलिटी ठिक मात्रामा गरेर पढ्न दिनुपर्छ । समस्या देखिए डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑