• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के तपाईंलाई सेतो दुवीले सताएको छ ?

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार ०९:३५
  • १३४९

    वीरगंज | हामीमध्ये कतिपयलाई छालामा सेतो दुवी आएको हुनसक्छ । वा, अरुको छालामा सेतो दुवी देखेका हुनसक्छौं । सेतो दुवी किन हुन्छ भन्नेबारेमा हामीमध्ये कतिपय अनभिज्ञ छौं । सेतो दुवी के हो ? यो किन आउँछ ? यसको उपचार छ या छैन, यसका बारेमा हामीले वरिष्ठ छाला रोग विशेषज्ञ डा. सुदीप पराजुलीलाई सोधेका छौं । के हो सेतो दुवी ? छाला सेतो बनाउने रोगहरु मध्ये सेता दुवीले संसारको ०.५ देखि २ प्रतिशतसम्म मानिसलाई असर गरेको हुन्छ । शरीरमा रहने प्रतिरोधात्मक शक्तिले विभिन्न कारणवश छाला कालो बनाउने तत्वलाई नष्ट गरेमा सेतो दुवी हुन्छ । त्यस्तै ३० प्रतिशत रोगीमा वंशानुगत गुण दोषी भएको पाइन्छ ।

    दुबी कसरी चिन्ने ? धेरैजसो अवस्थामा दुवी २०–३० वर्षको उमेरभित्र देखिन्छ । यो सुरुको अवस्थामा दूधजस्तो सेतो सानोसानो आकारमा धेरै घर्षण हुने ठाउँ जस्तै फिला, हात, औंला, खुट्टा, कुहिना, घुँडा र गोलीगाँठोमा देखिन्छ । कहिलेकाँही दुवी आएको ठाउँमा कपाल पनि सेतो हुन्छ । यस्तो भएको खण्डमा उपचारको क्रम लम्बिने गर्छ । सतो छाला सँधै दुवी हुने गर्दैन । सेतो कोठी, फुस्रो दुवी (एक प्रकारको फंगस) वंशानुगत गुणले गर्दा हुने सेतो रोग, कुष्ठरोग र छालाको क्यान्सरमा पनि छाला सेता हुने गर्दछ । त्यसैले छाला सेता भएमा चर्मरोग विशेषज्ञको सल्लाह लिन अनिवार्य हुने गर्दछ ।

    के सेतो दुवी निको हुन्छ ? सेतो दुवी धेरैजसो अवस्थामा उपचार नगरेको खण्डमा बढ्दै जान्छ । सुरुमै सन्चो हुन्छ या हुँदैन भनेर किटान गर्न साह्रै गाह्रो हुन्छ । कसरी गरिन्छ दुवीको उपचार ? सेतो दुवी एक पटक पहिचान भइसकेको अवस्थामा लगाउने स्टिरोइड नामक औषधिले उपचार गरिन्छ । यो बाहेक औषधिले काम नगरेको अवस्थामा लाइटले सेक्ने विधिको प्रयोग गरिन्छ । यस्तो विधि वर्षौंसम्म गर्नुपर्ने हुन्छ । कहिलेकाँही उपचारले काम नगरेको अवस्थामा छालाको प्रत्यारोपण (Grafting) गरेर छालालाई पहिलेको अवस्थामा पुर्याउन सकिन्छ । सेतो दुवी हुनेले खानेकुरा बार्नुपर्छ ? प्रायजसो अवस्थामा सेतो दुवी खानेकुरासँग सम्बन्धित नभएकाले कुनैपनि खानेकुरा बार्नुपर्ने हुँदैन । चोटपटक लागेको ठाउँमा नयाँ दुवी आउने भएकाले चोटपटकबाट भने सकेसम्म जोगिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑