• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज अशान्त बनाउन खोज्नेहरु विरुद्ध प्रतिकारमा उत्रने जसपाको चेतावनी

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०८१, आईतवार ११:३८
  • ११२९

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले वीरगन्जका मेयर समेत रहेका पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको नितान्त व्याक्तिगत विषयलाई लिएर वीरगञ्जमा अशान्ति बनाउन खोज्नेहरु नसच्चिए आफनो पार्टी प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।
    जसपा पर्साका संयोजक सिंगासन साह तेलीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । उक्त प्रेस विज्ञप्तिमा लेखिएको छ – वीरगञ्जका मेयर तथा पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको नितान्त व्याक्तिगत विषयलाई लिएर रवीरगञ्जमा सकृय भूमाफीया, दलाली जस्ता अपराधिक कृयाकलापमा संलग्न रही अदालतमा मुद्धा खेपिरहेका केहि व्याक्तिहरुको झुण्डले अनेकन निकायमा उजुरी दिइसकेको सर्वविदितै छ ।
    राज्यको भएभरको निकायमा उजुरी दिइसकेपछि सोेही विषयलाई लिएर उक्त समुहले दैनिक वीरगञ्जको शान्ति भंग गर्ने र समग्र वातावरण बिगार्ने काम गर्दै आइरहेको छ ।
    उनिहरुको असभ्य, उदण्ड र गरकानूनी हर्कतको जसपा पर्साले घोर भत्र्सना गरेको भन्दै जसपा संयोजक तेलीले न्याय निरुपणको प्रकृयामा गइसकेको विषयलाई सडकमै उदण्डता देखाएर छिनोफानो गर्ने र दोषी करार गर्न खोज्ने कार्य कदापी स्वीकार्य नहुने बताएका छन् ।
    एउटा पक्षले विरोध प्रदर्शन गर्न पाउनुपर्ने माग दर्ज गर्दागर्दै अर्को पक्ष समर्थनमा उत्रन पाउनु पर्ने लोकतन्त्रकै पक्ष भएको संयोजक तेलीले जनाएका छन् ।
    शुक्रबार साँझ वीरगञ्जमा सर्वसाधरणको सवारीसाधनमा आगजनी गर्ने प्रयासमा संलग्न भएकाहरुलाई प्रहरीले लाठी चार्ज गर्दा घाइते भएको विषयलाई जसपाका कायर्यकर्तासंग झडप भएको भनि दुष्प्रचार गर्ने कार्यको जसपा पर्साले घोर भत्सर्ना गरेको छ ।
    माईस्थान चोकमा वीरगन्जका मेयरको समर्थनमा नाराबाजी गरेका जसपाका कार्यकर्ताहरुलाई कांग्रेसका क्षेत्रीय सभापति समेतको संलग्नतामा लाठी, हेलमेट लगायतले प्रहार गरेकोमा उक्त कार्यकोपनि जसपाले घोर भत्र्सना गर्दै त्यसमा संलग्नहरुलाई तत्कालै पक्राउ गरि कानूनी कारबाहीको दायरमा ल्याउन संयोजक तेलीले माग गरेका छन् ।
    लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसका क्षेत्रीय सभापति जस्तो व्याक्ति स्वंयले सर्वसाधरणको सवारीसाधनमा आगजनी गर्ने प्रयास गरेको र उक्त कार्यको भिडियो प्रमाण समेत सामाजिक सञ्जालमा आइसकेकाले उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न जसपा पर्साले माग गरेको छ ।
    राजनीतिक खोल आढेका एक व्याक्ति र उसको परिवारिक रिसबी साँध्न नियतले दिनहु उदण्डता, अराजकता, गैरकानूनी हर्कत गरेर समग्र वीरगञ्जलाई नै अशान्त बनाउने हर्कत अब वीरगञ्जबासीलेपनि सहेर बस्न नसक्ने अवस्था भइसकेको भन्दै जसपा पर्साले उनिहरुको त्यस्ता गतिविधी र हर्कतहरु नरोकिएको खण्डमा त्यस्ता गतिविधी र त्यसमा संलग्नहरुविरुद्ध जसपा कडा प्रतिकार गर्न बाध्य हुने चेतावनीपनि दिएको छ ।
    यता शनिबार नै नेपाली कांग्रेस पर्सालेपनि एक प्रेस विज्ञप्ति जारी गर्दै वीरगञ्जको माईस्थान चोक र वीर्तामा मेयरको विरुद्धमा गरिएको प्रदर्शनमा आफना नेता कार्यकर्ताहरुलाई आक्रमण गरेर घाइते बनाक्ष्एकाले त्यसमा संलग्नहरुलार्य कारबाहीको माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑