• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८१, बिहीबार १७:३१
  • ९९७

    वीरगंज । प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको २ केजी ६५४ ग्राम प्रतिबन्धित लागुऔषध कोकिनसहित प्रकाउ गरेको छ ।

    नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कोकिन बोकेर आएका युगान्डाका दुई महिला र जिम्मा लिन आएकी एकजना भारतीय महिलालाई पनि पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार गत वैशाख ३० गते काठमाडौं आइपुगेकी ओर्लिएकी ४४ वर्षीया केभिना म्युगालाको पेटभित्रबाट १ केजी २६० ग्राम कोकिन निकालिएको छ ।

    कतारबाट आएकी केभिना म्युगालालाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको थियो । उनले पेटभित्र निलेको अवस्थामा शंकास्पद वस्तु रहेको थाहा पाएपछि ब्युरोले चेकजाँचका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगेको थियो । जहाँ उपचार पद्धतिबाट उनले सेतो पलास्टिकले ¥यापिङ गरी निलेर पेटमा पु¥याएका ९० वटा कोकिनका क्यापसुलहरू निकालिएको छ। उनको पेटबाट प्रहरीले १ केजी २६० ग्राम कोकिन निकालेको हो ।

    उनीपछि युगान्डाकी अर्की महिला लाई ठमेलको धोबीचौरस्थित एक होटलबाट बुधबार पक्राउ गरेको छ । युगान्डाकी एलट्लिटान सुसानले सुटकेसमा स्नेकर्स चकलेटभित्र लुकाएर राखेको १ केजी ३९४ ग्राम कोकिन पनि बरामद भएको छ ।

    उक्त परिमाणको कोकिन चकलेटभित्र ६३ वटा प्लास्टिकले ¥यापिङ गरिएको अवस्थामा बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी कार्कीले दिएका छन् ।

    उक्त परिमाणको कोकिन चकलेटभित्र मिसाएर ल्याएको पाइएको कार्कीले बताए । दुवै महिलाबाट बरामद गरिएको उक्त २ केजी ६५४ ग्राम अवैध लागुऔषध कोकिनको बजार मूल्य ७ करोड ९६ लाख हुन आउने कार्कीले बताएका छन् ।

    कार्कीका अनुसार अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएकी भारतीय नागरिक ३३ वर्षीया देवाजानी पाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार ठमेलस्थित धोवीचौरको एक होटेलबाट पक्राउ गरिएको कार्कीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑