• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुरराम क्याम्पसमा संस्थापक महावीर प्रसाद र रघुवीर रामको शालीक निर्माण

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८१, बिहीबार १७:०५
  • १६३७

    वीरगन्ज | वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा क्याम्पसका संस्थापक एंव दाताहरुको शालीक निर्माण गरी बिहीबार अनावरणपनि गरिएको छ ।

    क्याम्पसको मूल भवन परिसरमा निर्माण गरिएको संस्थापक एंव दाताद्वय स्वर्गीय महावीर प्रसाद र स्व. रघुवीर रामको अर्ध कदको शालीक बिहीबार अनावरण गरिएको हो । त्रिभुवन विश्वविद्यालयकम उपकूलपति प्राध्यापक डाक्टर केशरजंग बरालले दुवै शालीकको अनावरण गरेका हुन् । त्यसअवसरमा दाता परिवारका सदस्यहरुकोपनि विशेष उपस्थिती रहेको थियो ।

    काठमाडौं उपत्यकापछिको सबै भन्दा पूरानो र त्रिभुवन विश्वविद्यालय भन्दापनि जेठो ठाकुरराम बहुमुखी क्याम्पस विक्रम संवत २००९ सालमा स्थापना भएको थियो । वीरगन्जका समाजसेवी एंव शिक्षाप्रेमीद्वय स्व.महावीर प्रसाद र स्व. रघुवीर रामले आफना स्वर्गीय बुबा स्व. ठाकुर रामको स्मृतिमा १७ बिघा जग्गामा भवन निर्माण गरि ठाकुरराम क्याम्पसको स्थापना गरेका थिए । स्थापनाका बखत भारत बिहारको पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको ठाकुरराम बहुमुखी क्याम्पस विक्रम संवत २०१६ सालदेखि भने त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै सञ्चालनमा रहेको छ ।

    ठाकुरराम क्याम्पसका संस्थापक एंव दाताद्वय स्व. महावीर प्रसाद र स्व. रघुवीर रामले आफना पिता स्व. ठाकुर रामकै स्मृतिमा विक्रम संवत २००१ सालमा बाराको अमलेखगन्ज ठाकुरराम प्राथमिक विद्यालय , विक्रम संवत २००७ सालमा वीरगन्जको श्रीपुरमा नेपाल राष्ट्रिय विद्यापिठ विद्यालय र वीरगन्जमै त्रिजुद्ध मावि स्थापनामापनि जग्गादानका साथै आर्थिक सहयोग गरेका थिए ।

    क्याम्पस प्रमुख रणजीत यादवको अध्यक्षतामा बिहीबार भएको शालीक अनावरण कार्यक्रममै क्याम्पसका पूर्व क्याम्पस प्रमुख केदार साह, ललन द्धिवेदी, प्रमोद कुशवाहा लगायतलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

    कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इसम्तयाज आलम, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य डाक्टर सुबोध गुता लगायतकोपनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑