• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महुवनमा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय बिहिवार देखि खुल्ने

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०८१, बिहीबार ०८:४८
  • ९३७

    वीरगंज । राजन कुमार बानिया । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं५ महुवन मा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय का बिधार्थी हरु ले अाफ्नै बिधालय का शिक्षक हरु लाई हातपात गरको बिरुध मा शिक्षक हरु ले बिधालय नौ दिन देखि बन्द गरेका बिधालय बिहिवार देखि खुल्ने बताए का छन। बुधबार बसेको जनप्रतिनिधि ,अबिभावक र शिक्षक हरु को बसेको बैठक बाट बिधालय मा रहेका केही उसिंखल गतिबिधी गर्ने बिधार्थी हरु लाई लाई बिधालय बाठ रिस्टिगेट गरि कार्वाही गर्ने सर्तमा बिहिवार देखि बिधालय बन्द रहेको खुला गरि पठन पाठन मा ल्याउने प्रअ बिनोद चौधरीले जनाए का छन।

    श्री नेरामाबी महुवन का प्रअ बिनोद चौधरी ले दिए जानकारी का अनुसार बुधबार को दिन शिक्षक हरु ले अाफ्नो कक्षा कोठा मा पढाउन जादा केही बिधार्थी हरु ले बाहिर खेलिरहेको अवस्था मा शिक्षक ले कक्षा कोठामा बोलाएर समुझाउदा एकासी केही बिधार्थी हरु ले गाली गलौज गर्दै हातपात गरेपछी बिधालय का शिक्षक हरु सो ठाउँ मा पुगदा उसिंखल केही बिधार्थी हरु तीन जना शिक्षक हरु लाई हातपात गरेका छन। शिक्षक हरु लाई हातपात गरेको कारण बुधबार देखि बिधालय बन्द गरिएको हो। उसिंखल बिधार्थी हरु को सिकार मा परेका शिक्षक बासुदेव साह,प्रमोद पाण्डे ,शिवशंकर सहनी, लाई हातपात गरेका थिए। जब सम्म यश घटना मा संलग्न बिधार्थी हर लाई कार्वाही नभए सम्म बिधालय बन्द रहने बिधालय का अडान रहेको प्रअ चौधरी ले जनाएका छन।

    यो बिधालय मा पहिला पनि चार चोटि बिधार्थी हरु ले कुनैन कुनै बहाना निउ खोजेर शिक्षक हरु लाई हातपात बेईजत गर्ने गरेको र बिरोध गर्दा स्थानिय अबिभावक र जनप्रतिनिधि हरु ले बिधार्थी हरु संग माफि मंगाएर माफी गराउदै अाएको ले अहिले बिधालय मा केही बिधार्थी हरु छाडा भईसकेको ले बिधालय मा यस्तो अावस्था अाएको शिक्षक हरु ले जनाए का छन। प्रअ चौधरी ले जनाए अनुसार उसिंखल गतिबिधी का बिधार्थी हरु ले अहिले पनि धाकधमकी दिदैछ कि शिक्षक हरु बिधालय मा अाएपछी फेरि कुटपिट गर्ने धाकधमकी बाट बिधालय जान समस्या देखिएको थियोे । यश घटना को सम्बन्ध मा गाउँपालिका अध्यक्ष जसवनत यादव र प्रहरी प्रसाशन मा राखिएपनी अाज को बैठक मा अबिभावक हरु ले जिमा लिनुभएको हो ।यस बिधालय मा करिब ८ सय जना छात्र,छात्रा हरु रहेको र त्यसमा सबै भन्दा बढि ५ सय जना छात्रा हरु रहेका छन। बिधालय मा यस्ता रवैया रहयो भने छात्रा हरु को भबिष्य खराब हुने देखिएको छ। सरकारी बिधालय मा गरिब समुदाय का छात्र ,छात्रा हरु पढने गरेको र त्यसमा पनि छात्रा को संख्या बढि देखिएमा केही उसिखल बिधार्थी हरु को गलत गतिबिधी का कारण बिधालय बन्द भएपछी छात्र,छात्रा हरु को भबिष्य अन्धकार मा पर्ने स्थानिय अबिभावक हरु ले बताए । यो बिधालय का जिम्मेवार ब्यक्ति बिधालय ब्यवस्थापन समिति बिहिन रहेको ले बिधालय को यस्तो अवस्था रहेको कारण यस्ता समस्या देखिएको हो। बिधालय को रेखदेख जनप्रतिनिधि वडा अध्यक्ष को रहेपनी वडाअध्यक्ष राजनितीक मा ब्यस्थ रहे को ले बिधालय मा समय नदिएको ले बिधालय मा समस्या देखिएको छ । यस घटना को समबन्धमा वडा नं ५ का वडाअध्यक्ष अशेषर यादव संग कुरा गर्दा अाज हामी सबै अबिभावक हरु बसेर यस्ता घटना हरु प्रति छलफल गरि दोसी बिधार्थी हरु लाई कार्वाही हुने बताए । महुवन बिधालय बन्द रहेको ले अाज बैठक बसी पिडित शिक्षक हरु को चितबुझाउदै बिधालय खुला बिहिवार देखि संचालनमा ल्याएर बिधालय का पठनपाठन सुचारु गराउने वडा अध्यक्ष यादव ले बताए । यस्ता रवैया फेरि नदोहरोस भन्दै बिधार्थी हरु लाई पनि कार्वाही गराउने बताए ।महुवन बिधालय मा यस्ता घटना घटेर बिधालय बन्द भएपछी स्थानिय अबिभावक हरु चिन्तित भएका थियो। बिधालय मा यस्तै रवैया रह्ययो भने छात्रा हरु लाई पठनपाठन मा समस्या अाउने स्थानिय अबिभावक हरु ले गुनासो गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑