• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन ६ महिने सिलाईकटाई तालिम सञ्चालन

  • वीरगंज संजाल
  • १ जेष्ठ २०८१, मंगलवार १८:५२
  • १२९३

    वीरगन्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रम्हनगरमा ६ महिने निशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । पर्सा ख्रिष्टियन समाजले ठोरी गाउँपालिका वडा नम्बर ३ को समन्वय र काठमाण्डौको सर्भ नाओ नेपाल नामक संस्थाको आर्थिक सहयोगमा सिलाईकटाई तालिमको आयोजना गरेको हो ।

    मंगलबार तालिमको उद्घाटन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सीप सिकेर स्वरोजगार बन्न तालिममा सहभागी महिलााहरुलाइ सुझाव दिए । निशुल्क रुपमा सीप सिक्ने अवसरको सदुपयोग गर्दै आयआर्जनको बाटो बनाउनुपर्नेमा उनले जोड दिए ।

    सीप सिकेर समूहमा व्यवसाय सुरु गर्न आग्रह गर्दै उनले त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए ।सीप सिकेर स्वरोजगार बनेमा आर्थिक रुपमा सबल भएपछि नेतृत्व विकास हुने र घरेलु हिंसा एंव सामाजिक विभेद अन्त्य हुने पनि उले बताए ।

    तालिमको उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शम्भु खड्काले सीपले व्यक्तिलाई सक्षम बनाउने धारणा राखे । व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अर्थाेपार्जन गर्ने हिसाबमा सीप सिक्नु उनले सहभागीहरुलाई आग्रह गरे ।

    बढ्दै गरेको बेरोजगारीलाई कम गर्न तथा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले निशुल्क सिलाईकटाई तालिम सुरु गरिएको समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताए । महिलाले सीप सिकेर आयआर्जन गर्न थालेमा महिला हिंसा जस्ता सामाजिक विकृति पनि अन्त्य हुने उनको विश्वास छ । झारा टार्ने हिसाबले नभई सहभागीहरुलाई दक्ष बनाउने गरी तालिम सञ्चालन हुने उनले बताए । घिमिरेकाअनुसार प्रशिक्षार्थीहरुले ६ महिनापछि प्रमाण पत्र पाउने बेला आफैले सिलाएको कपडा लगाउन सक्ने गरी सक्षम बनाउने योजना छ ।

    सीप नभएकै कारण विभिन्न प्रलोभनमा पारेर नेपाली छोरीहरुलाई फसाउने र बाहिरी देशमा लिएर अलपत्र पार्ने अवस्थाको अन्त्यका लागि पनि सीप सिक्न जरुरी रहेको समाजका सल्लाहकार बाबुराम क्षेत्रीले बताए ।तलिमको उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिकाकी कार्यपालिका सदस्य ज्ञान कुमारी जोशी, वडा सदस्य टीकाबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको समाजका महासचिव राजकुमार गजमेरले जानकारी दिए ।

    ६ महिनासम्म सञ्चालन हुने तालिममा प्रमिता चौधरीले प्रशिक्षण दिनेछन् । तालिममा वडा नम्बर ३ कै २० जना युवती एंव महिलाहरुको सहभागीता रहेको छ ।उद्घाटन कार्यक्रमको सहजीकरण स्थानीय रामबहादुर श्रेष्ठले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑