• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा पनि नौलो गणतन्त्र सम्बन्धि प्रचारप्रसार

  • वीरगंज संजाल
  • १ जेष्ठ २०८१, मंगलवार १२:१६
  • १०९३

    वीरगञ्ज । जनमत पार्टीको नयाँ राजनीतिक एजेन्डा नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको आन्दोलनको घोषणा यहीँ जेष्ठ १५ गते भृकुटीमण्डप काठमाडौमा हुने भएको छ ।

    देशमा स्थायी शान्ति एवं दिगो बिकासको लागी एक मात्र विकल्प नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको अवधारणा रहेको जनमत पार्टीले दावी गरेको छ ।

    पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको आह्वानमा काठमाडौमा हुने बृहत् सभा एवं प्रदर्शनलाई भब्य रुपमा सफल बनाउन जनमत पार्टी, पर्साले जिल्लाको गाउँदेखि सहर सम्म प्रचारप्रसार तीब्र पारेको छ ।

    प्रशिक्षण, अन्तरक्रिया, पम्प्लेट बितरण तथा घरदैलो मार्फत पार्टीको यो नवीन एजेन्डा जनजनमा पुर्याउने कार्य भइरहेको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए । काठमाडौमा हुने बृहत सभामा पर्साबाट पनि उल्लेख्य सहभागिता गराउने प्रयास भईरहेको पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदीले वताए ।

    पर्सामा प्रचारप्रसारमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, सहइन्चार्ज मुकेश द्विवेदीको कमान्डमा केन्द्रिय सदस्यहरु बिध्यलाल प्रसाद, अनुराग द्वेवेदी, राजेश चौरसिया, जिल्ला सचिव शशी पान्डे, कोषाध्यक्ष अभिसेख तिवारी, मनोज पटेल, राहुल सरार्फ लगायतका पार्टीका नेता, कार्यकर्ता दैनिक प्रचारप्रसारमा खटिएका छन् ।

    जनमत पार्टीको यो नवीन एजेन्डालाई पार्टीका हरेक तह, तप्काका नेता कार्यकर्ता लगायत आम जन समुदायमा पुर्याउने लक्ष्य रहेको पार्टीका राजनीतिक समितिका सदस्य एवं प्रशिक्षक सिपु तिवारीले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑