• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर

  • वीरगंज संजाल
  • ३१ बैशाख २०८१, सोमबार १७:२१
  • ९८९

    पर्सा | राजन बानिया | पर्साको धोबिनी गाउँपालिकामा नयाँ निमित प्रमुख प्रशासकीय अधिकृत संजय यादव हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।धोबिनी गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मदन प्रसाद चौहान ,उपाध्यक्ष मन्जु देबी पटेल लगायत जनप्रतिनिधि र कर्मचारीहरु फुलमाला अबिर लगाई स्वागत गरेका थिए।

    परिचयात्मक तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो
    ।निमित प्रमुख प्रशासकीय अधिकृत यादवले बिगत ७ वर्ष देखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको पदमा कार्यरत रहेको थियो। हाल अाज बाट निमित प्रमुख प्रसाशकिय अधिकृतको पद भार ग्रहन गर्दै गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ । यो गाउँपालिकाको अवस्था म राम्रो शीत अगालेको छु यसमा धेरै नै समस्या छ तर अब पहिलाको जस्तो हुदैन जनप्रतिनिधि हरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछी गाउँपालिकाको बिकास र जनता हरुको कामकाज सहज र छिटो , छरितो हुने बताए ।स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष चौहानले भने हामी हरुलाई जनता हरुले जिताएर जनप्रतिनिधि बनाएका छन , जनता हरुको बिकासका काम गर्नु पर्छ।चुनावको बेला जनता हरुलाई दिएको बच्चा पूरा गर्नु पर्छ।यदि हामी हरुले अापसमा केही सानो तिनो कुरामा बिबाद उतपन गरेपछी जनता हरुको बिकासको काममा बाधापुगने अध्यक्ष चौहानले बताए ।

    धोबिनी गाउँपालिकाको बिकासको लागि हामी जनप्रतिनिधि र कर्मचारी हरु एक जुट भएर अगाडि बढनमा जोड दिनुभएको थियो।साथै नयाँ निमित प्रमुख प्रसाशकिय अधिकृत यादव लाई गाउँपालिकामा राम्रो काम गर्न सहित बधाई समेतदिनु भएको थियो। कार्यक्रममा वडाअध्यक्ष अबास मियाँ चुरिहार, बन्धु साह तेली, मनाउर मियाँ ,किसोर पटेल, नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, कार्यपालिका दिनेश प्रसाद कलवार,सदस्य मदन सहनी , कमल ठाकुर, र गाउँपालिकाको कर्मचारी पपु पटेल , प्रदिप पटेल , केशराज प्रसाद कुर्मी , रबिभुसन पटेल , अजय साह लगायत महिला सदस्य ,गाउँपालिका सदस्य ,कर्मचारी ,लगायत हरुको सहभागीता रहेको थियोे ।कार्यक्रम संचालन शिक्षा प्रमुख बृजकिसोर त्रिपाठीले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑